सिंगापुरबाट फर्केको एघार दिनपछि प्रधानमन्त्री ओलीको सक्रियता बढ्यो, दुई दिनमा संसद र प्रधानमन्त्री निवासको शिलान्यास :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरको दुई साता लामो स्वास्थ्य उपचारपछि भदौ २० गते स्वदेश फर्किए। त्यसपछि प्रधानमन्त्री ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। उनी बालुवाटारमा नै विभिन्न भेटघाटमा व्यस्त रहे। सिंगापुरमा प्लाज्माफेरेसिस गरेर आएपछि बालुवाटारमा ११ दिन आराम गरेका प्रधानमन्त्री ओलीको सक्रियता अहिले बढेको छ। हुन

सम्बन्धित सामग्री

शहरी विकासमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवनकाे अनुगमन - NepaliPatra

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । आज बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ […]

२५ तस्विरमा हेर्नुहोस् निर्माणको अन्तिम चरणमा पुगेको संघीय संसद भवनको दृश्य

काठमाडौं,२१ मंसिर । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको काम अन्तिम चरणमा पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज २६ गते शिलान्यास गरेर सुभारम्भ भएको संघीय संसद भवनको काम २०८० सा बैशाख १४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । भवन शिलान्यास भएको केहि महिनापछि विश्वभर फैलिएको कोभिड महामारीको चपेटाले निर्माणमा पनि असर […]

प्रधानमन्त्री पोखरा आउने निधो भएपछि हतार-हतार राखियो शिलान्यास कार्यक्रम

१७ फागुन, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले खारेज नगर्दासम्म पोखरामा फागुन १५ गतेका लागि ओली समूहले आमसभा आयोजना गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको …

संसद पुनर्स्थापना भए तमासाको राजनीति सुरु हुन्छ : प्रधानमन्त्री

१० फागुन, कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति सुरु हुने बताएका छन् । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा …

संसद पुन:स्थापना भए देशमा तमासा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विघठित संसद पुनस्र्थापना भए पुनः देशमा तमासा सुरु हुने बताएका छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भयो भने प्रधानमन्त्री खोज्नुपर्ने, समीकरणमा अनेक खेल हुने, सांसद किनबेच हुने बताएका छन् । ‘यदि विघठित संसद पुनस्र्थापना भएमा देशमा तमासा सुरु हुनेछ,’ उनले भने,‘त्यसपछि प्रधानमन्त्री खोज्न, पार्टी खोज्न हिड्नुपर्छ, सासंद किनबेच, भागबण्डा, बिभिन्न समिकरणको खेल चल्ने छ ।’ संसद पुनस्र्थापनाका लागि अदालतमा परेको रिटबारे बाल्दै प्रधानमन्त्री ओलीले भने,‘अदालतले जस्तो फैसला गरेपनि हामीलाई कुनै छटपटी हुँदैन, हामी ध्यान देश बनाउने अभियानमा भएकाले जे भए पनि फरक पर्दैन ।’

कञ्चनपुरबाट ओलीको स्पष्टीकरण : अदालतलाई धम्की दिने बानी छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई आफूले कुनै धम्की नदिएको बताएका छन् । विराटनगरको सभामा आफूले देश बनाउने र लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन अगाडि बढाउने कुरा गरेको उनले बताए ।  कञ्चनपुरको वेदकोट नगरपालिकामा सोमवार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमा न्यायालयलाई दबाब दिने र धम्काउने कुरामा विश्वास नगर्ने बताएका हुन् ।  ‘संसद विघटन भएको छ, देश निर्वाचनतर्फ जाँदैछ, २–३ दिनभित्र फैसला हुन्छ । विराटनगरमा ...

ढुंगामुढा हान्ने आन्दोलन गर्छु भनेको होइन : केपी ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पारेका छन् । कञ्चनपुरको दैजीमा आयोजित छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताए । गत शनिवार विराटनगरमा आयोजित जनसभामा ओलीले सर्वाेच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । सोमवार दैजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले अन्य पार्टीको जस्तो ढुंगामुढा हान्ने आन्दोलन नगर्ने स्पष्ट पारेका हु...

नयाँ प्रधानमन्त्री निवास म बस्नलाई होइन : ओली

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको बिहीबार शिलान्यास गरे । त्यस क्रममा उनले आफ्ना आलोचकहरुलाई जवाफ दिन पनि भ्याएका छन् । संसद भवनका लागि किन धेरै खर्च गरेको …