काठमाडौं,२१ मंसिर । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको काम अन्तिम चरणमा पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज २६ गते शिलान्यास गरेर सुभारम्भ भएको संघीय संसद भवनको काम २०८० सा बैशाख १४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । भवन शिलान्यास भएको केहि महिनापछि विश्वभर फैलिएको कोभिड महामारीको चपेटाले निर्माणमा पनि असर […]