चितवन: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संसद र प्रतिपक्षसँग भाग्दै हिडेको आरोप लगाएका छन्। चितवनको मंगलपुरमा विश्वप्रकाश माविको भवन शिलान्यास कार्यक्रममा वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन, सुरक्षा र विकास विथोलिएको भन्दै यो सामना गर्न नसकेर प्रधानमन्त्री संसद र प्रतिपक्षबाट भाग्न लागेको आरोप लगाए। पौडलले