रूपन्देहीमा आइसोलेसनमा रहेका संक्रमितले गरे आत्महत्या

रूपन्देहीमा कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन्।

सम्बन्धित सामग्री

प्रदेश १ मा आत्महत्याका घटना बर्सेनि बढ्दै

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रविन दर्नाल (विक) र २९ वर्षीया पत्नी मीनाले भदौ ७ मा आठ महिनाकी छोरी छातीमा च्यापेर घरभित्रै झुन्डिएर आत्महत्या गरे ।

१८ घण्टासम्म उठेन कोरोना संक्रमितको शव

गोरखा नगरपालिका–१४ मा कोरोना संक्रमणबाट मृत्यु भएकाको १८ घण्टादेखि शव उठ्न सकेको छैन । होम आइसोलेसनमा बसेका गोरखा नगरपालिका–१४ का ३६ वर्षीय पुरुषले मंगलबार राति सलको पासो लगाएर आत्महत्या गरेका थिए ।

गोरखामा होमआइसोलेनमा ३६ वर्षीय पुरुषले गरे आत्महत्या

गोरखामा एक कोरोना संक्रमित पुरुषले होमआइसोलेशनमै आत्महत्या गरेका छन । गोरखा नगरपालिका–१४ स्थित याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको...

गोरखामा कोरोना संक्रमित पुरुषले गरे आत्महत्या

गोरखा : गोरखामा एक कोरोना संक्रमित पुरुषले झुण्डिएर आत्महत्या गरेका छन्।मंगलबार राति होम आइसोलेसनमा बसिरहेका गोरखा नगरपालिका-१४ याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।भारतमा कपडा उद्योगमा काम गर्दै आएका उनी गत चैत २६ गते नेपाल आएका थिए। नेपाल आएपछि कोरोना परीक्षण गरेका उनको वैशाख १० गते संक्रमण पुष्टि भएको थियो।कोरोना पुष्टि भएपछि उनी होमआइसोलेसनमा बसेका परिवारका सदस्यले जानकारी दिए। पारिवारिक स्रोतका अनुसार पिसिआर जाँच गर्दा रिपोर्ट पोजेट

होम आइसोलेसनमा बसेका कोभिड १९ सङ्क्रमितले गरे आत्महत्या

बुटवलः बाँकेमा एक जना कोभिड १९ सङ्क्रमितले आत्महत्या गरेका छन्। कोहलपुर ९ का ६० वर्षीय बम बहादुर खत्रीले शनिवार साँझ पौने ७ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ। वैशाख ३ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका खत्री स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन…

कोरोना संक्रमितले गरे आत्महत्या

बैशाख ३ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परिक्षण गराएका खत्री स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा बसेको

बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु, पीडा सहन नसकेर एक जनाले गरे आत्महत्या

कोहलपुर ९ का एक जना संक्रमितले पीडा सहन नसकेर आत्महत्या गरेका छन् । होम आइसोलेसनमा रहेका उनले साँझ ६:३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ

बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितद्वारा आत्महत्या

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेमा अनुसार कोहलपुर ९ का ६० वर्षिय पुरुषले शनिबार साझ आफ्नै घरमा आत्महत्या गरेको जनाएको छ।