महामारीमा मानसिक समस्या: आफ्नो ज्यान आफैँ लिने बढ्दै, प्राथमिकतामा पर्दैन मानसिक स्वास्थ्य

विधुर ढकाल, स्वेच्छा राउत र नेत्र तामाङ - मोरङ रतुवामाई नगरपालिका-१० की एक महिलाले कोभिड-१९ सङ्क्रमण पुष्टि भएको भोलिपल्टै अर्थात् गत कात्तिक १० गते आत्महत्या गरिन्। विराटनगरको नोबेल शिक्षण अस्पतालले उपचारका लागि मागेको अग्रिम भुक्तानी गर्न नसकेपछि उनलाई घरमा ल्याएर आइसोलेसनमा राखिएको थियो। विजया दशमीको रौनक चलिरहेका बेला ती महिलाले…

सम्बन्धित सामग्री

के मानसिक स्वास्थ्य समस्याकै कारण हो त आत्महत्या दर बढेको?

पछिल्लो समय नेपालमा पनि मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। मानसिक रोगकै कारण आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेहरूको संख्या ह्वात्तै बढेको अवस्था हो। नेपालमा हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्याको प्रयास वा आत्महत्या गर्नेमध्ये ९५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या र पाँच प्रतिशत मानिस […]

बच्चाहरुमा हुने मानसिक समस्या एडीएचडी के हो?

थुप्रै अभिभावक एडिएचडी भएका बच्चाहरू लिएर अस्पताल आईपुग्ने कान्ति बाल अस्पतालको बालवालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य विभागमा कार्यरत क्लिनिकल साइकोलोजीस्ट डा नर्मदा देवकोटा बताउँछिन्।

विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

काठमाडौँ- पछिल्लो समय विविध कारणले नेपालमा पनि मानसिक समस्या बढ्न थालेको छ । आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससँगै बढ्दो गतिमा गएको […]

मानसिक समस्याका कारण, १७ लक्षण र १० बच्ने उपायहरु

नेपालमा एकदमै कम अध्ययन तथा राज्यको लगानी नभएको विषय हो मानसिक स्वास्थ्य। विश्व स्वास्थ्य संगठनकले अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न प्रकारको मानसिक समस्या भएको तथ्य देखाएको छ।

मानसिक समस्या भएकी महिलाको उद्धार

जुम्ला : चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीको सहयोगमा मानसिक स्वास्थ्य समस्या भएकी महिलाको उद्धार गरिएको छ।एक दशकदेखि मानसिक स्वास्थ्य समस्याका कारण सडकमा बस्दै आएकी तातोपानी गाउँपालिका–३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायालाई कर्णाली प्रदेशको मानवसेवा आश्रममा पठाइएको छ।मानसिक समस्याबाट पीडित र आफन्त नभएकाले उनको दैनिकी सडकमै बितेको थियो। चन्दननाथ नगरपालिकाको महिला शाखामा कार्यरत पुष्पा थापा र जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको पहलमा कर्णाली

मानसिक समस्या भएकी महिलाको उद्धार

जुम्ला- चन्दननाथ नगरपालिकाको महिला शाखा, तातोपनी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीले मानसिक स्वास्थ्य समस्या भएकी जुम्लाकी एक महिलाको उद्धार भएकाे छ । करिब एक दशकदेखि मानसिक स्वास्थ्य समस्या भएकी तातोपानी गाउँपालिका-३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायाकाे उद्धार गरिएकाे हाे । उनी सडकमै बस्दै आएकी थिइन । जिल्ला प्रशासन कार्याल, तातोपानी गाउँपलिका, चन्दननाथ नगरको महिला […]

बढ्दै मानसिक समस्या

नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।यसको परिणामस्वरूप ६ दशमलव ५ प्रतिशत वयस्कले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

महामारीपछिको मानसिक स्वास्थ्य : विश्वभर २० प्रतिशतले बढ्यो मानसिक समस्या

कम आय भएका देशहरूमा सिभियर मेन्टल डिसअर्डर खेपिरहेका ७६ देखि ८५ प्रतिशत उपचारबाट वञ्चित : विश्व स्वास्थ्य संगठन नेपालमा महामारीपछि मानसिक समस्याबारे बृहत् अध्ययन नभए पनि स्वास्थ्य समस्या लिएर अस्पताल  आउने...

आफूलाई मानसिक समस्या भएको यसरी थाहा पाउन सकिन्छ !

काठमाण्डाै – मानसिक स्वास्थ्य भन्नाले हामी व्यक्तिको अवस्था भनेर बुझ्न सक्छौँ, जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावकाे सामना गर्न सक्छ । आफ्नो जीवनमा परिणाममुखी काम गर्न सक्छ र सँगसँगै समाजमा पनि कुनै न कुनै योगदान गर्न सक्छ । यो सबै काम उसले गर्न सक्छ भने उसको मानसिक अवस्था राम्रो छ अथवा मानसिक रूपमा स्वास्थ्य छ भनेर हामीले बुझ्न सक्छौँ ।यदि यी काम गर्न उसलाई अलिकति कठिनाइ भइरहेको छ, उसको दैनिकीमा अप्ठ्यारो छ भने मानसिक समस्या भएको छ कि भनेर शङ्का गर्न सक्छौँ । अप्ठ्यारो...

कोरोनाको असरः विदेशमा रहेका नेपालीमा मानसिक स्वास्थ्य समस्या बढदै

काठमाडौं। कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटा लगायतका चिकित्सकहरूले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताएका हुन्। महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए।