प्रदेश १ मा आत्महत्याका घटना बर्सेनि बढ्दै

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रविन दर्नाल (विक) र २९ वर्षीया पत्नी मीनाले भदौ ७ मा आठ महिनाकी छोरी छातीमा च्यापेर घरभित्रै झुन्डिएर आत्महत्या गरे ।

सम्बन्धित सामग्री

एकदिनमा २० जना नेपालीले गर्छन् आत्महत्या !

हेटौ‌ंडा । पछिल्लो समय नेपालमा आत्महत्याका घटना बढ्न थालेको छ । गत वर्ष नेपालमा ६ हजार ८३० जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्या‌ंक रहेको छ । प्रहरीको तथ्याङ्क हेर्दा प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने गरेका छन् । गत वर्षमा प्रदेश १ मा सबैभन्दा धेरैले आत्महत्या गरेका छन् । प्रदेश १ मा १ हजार ४९१ […]

एक वर्षमा देशभर ६७९२ जनाले गरे आत्महत्या, २३८० बलात्कारका घटना

काठमाडौं । पछिल्लो एक वर्षमा देशभर ६ हजार ७९२ जनाले आमहत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा बढी प्रदेश १ र लुम्बिनीमा आत्महत्याका घटना भएको पाइएको छ । तथ्यांकअनुसार प्रदेश १ मा एक हजार ४८७ र लुम्बिनीमा एक हजार २९७ जनाले आत्महत्या गरेका छन् । काठमाडौं उपत्यकामा ५२६, मधेसमा एक […]

प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

प्रदेश १ मा आत्महत्याका घटना भयावह बन्दै गएको छ । यो प्रदेशमा  दैनिक सरदर ५ जनाले विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्ने गरेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।प्रदेश १ मा मात्र गत वर्ष २०७७/०७८ मा १५ सय १६ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८०२ जनाले आत्महत्या गरेका छन् ।  यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुन्डिएर आत्महत्या हुने गरेको छ।प्रदेश प्रहर

डेढ सय दिनमै ६ सय ७५ आत्महत्या

विराटनगर : कोरोना संक्रमण रोकथामका लागि प्रदेशका कतिपय जिल्ला तथा स्थानीय तहमा लकडाउन तथा निषेधाज्ञा जारी छ। यो अवधिभित्र प्रदेश १ मा आत्महत्याका घटना कहालीलाग्दो गरी बढिरहेको छ। गएको चैत ११ देखि भदौ १५ सम्मको अवधिमा आत्महत्याका घटना निकै बढेको देखिएको छ। प्रहरीले संकलन गरेको तथ्याङ्कलाई हेर्दा विगतको सामान्य अवस्थाम...