कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रविन दर्नाल (विक) र २९ वर्षीया पत्नी मीनाले भदौ ७ मा आठ महिनाकी छोरी छातीमा च्यापेर घरभित्रै झुन्डिएर आत्महत्या गरे ।
गोरखा नगरपालिका–१४ मा कोरोना संक्रमणबाट मृत्यु भएकाको १८ घण्टादेखि शव उठ्न सकेको छैन । होम आइसोलेसनमा बसेका गोरखा नगरपालिका–१४ का ३६ वर्षीय पुरुषले मंगलबार राति सलको पासो लगाएर आत्महत्या गरेका थिए ।
गोरखामा एक कोरोना संक्रमित पुरुषले होमआइसोलेशनमै आत्महत्या गरेका छन । गोरखा नगरपालिका–१४ स्थित याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको...
गोरखा : गोरखामा एक कोरोना संक्रमित पुरुषले झुण्डिएर आत्महत्या गरेका छन्।मंगलबार राति होम आइसोलेसनमा बसिरहेका गोरखा नगरपालिका-१४ याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।भारतमा कपडा उद्योगमा काम गर्दै आएका उनी गत चैत २६ गते नेपाल आएका थिए। नेपाल आएपछि कोरोना परीक्षण गरेका उनको वैशाख १० गते संक्रमण पुष्टि भएको थियो।कोरोना पुष्टि भएपछि उनी होमआइसोलेसनमा बसेका परिवारका सदस्यले जानकारी दिए। पारिवारिक स्रोतका अनुसार पिसिआर जाँच गर्दा रिपोर्ट पोजेट
बुटवलः बाँकेमा एक जना कोभिड १९ सङ्क्रमितले आत्महत्या गरेका छन्। कोहलपुर ९ का ६० वर्षीय बम बहादुर खत्रीले शनिवार साँझ पौने ७ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ।
वैशाख ३ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका खत्री स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन…