गोरखा : गोरखामा एक कोरोना संक्रमित पुरुषले झुण्डिएर आत्महत्या गरेका छन्।मंगलबार राति होम आइसोलेसनमा बसिरहेका गोरखा नगरपालिका-१४ याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।भारतमा कपडा उद्योगमा काम गर्दै आएका उनी गत चैत २६ गते नेपाल आएका थिए। नेपाल आएपछि कोरोना परीक्षण गरेका उनको वैशाख १० गते संक्रमण पुष्टि भएको थियो।कोरोना पुष्टि भएपछि उनी होमआइसोलेसनमा बसेका परिवारका सदस्यले जानकारी दिए। पारिवारिक स्रोतका अनुसार पिसिआर जाँच गर्दा रिपोर्ट पोजेट