नदीमा भेटिएका घर्तीमगरको पोस्टमार्टमपछि लास आफन्तको जिम्मामा

सिमकोट – चंखेली गाउँपालिकामा पर्ने नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको लासको पहिचान खुलेसँगै पोस्टमार्टमपछि सो लास आफन्तको जिम्मा लगाइएको छ। प्रहरी र आफन्त मिलेर घटनास्थलबाट लासलाई जिल्ला अस्पताल ल्याएर पोस्टमार्टम गर्ने कार्य पूरा भएपछि बिहीबार दिउँसो आफन्तको जिम्मा लगाइएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले जिल्ला अस्पतालले प्रहरी र आफन्त मिलेर बुधबार […]

सम्बन्धित सामग्री

लास आयो न लाहाछाप लाएको चिठी

भेट्न आएका आफन्तको जुत्ता र चप्पलका जोडी मूल ढोका बाहिर फिँजारिएका छन् । घरको भुइँ तल्लाको कोठामा बिरामी छोरा लडिबुडी गर्दै छ । दोस्रो तलामा माया पुन आफन्तले घेरिएर बसेकी छन् ।

बेपत्ता पारिएका व्यक्तिका परिवार भन्छन्– हामीलाई सास वा लास देऊ सरकार

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाहरुको परिवारले आफन्तको सास वा लास दिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार पीडित परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।महोत्तरीको सोनमा गाउँपालिका–२ बस्ने वीरेन्द्रकुमार यादव सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीका सर्लाही जिल्लाको एरिया कमिटी मेम्बर (एसिएम) थिए । वीरेन्द्रका अनुसार उनलाई खोज्नका लागि नेपाली सेनाको टोली उनको घर गइरहन

घर (देह बलि चढाऔं देशले मागेको बेला।)

सहन्नौं कदापि दुश्मनको हेला, पस्केको भात छाडी आफन्तको लास छाडी आमालाई बचाउन, उनैलाई सजाउन निस्कौं रगतको आहुति दिन किन नपरोस् देह बलि चढाऔं देशले मागेको बेला । घर सम्हालौं अर्थात् देश बचाऔं ।

किन हराउँछन् पर्यटक ?

नेपालमा घुम्न आएका र घुम्न जाँदा त्यतै हराएका पर्यटकहरूका बारेमा भन्नुपर्दा हामीले कहिलेकाहीं पत्रपत्रिकामा पढ्ने गरेका छौं, ‘नेपालमा घुम्न गएका विदेशी पर्यटक यति दिनदेखि हराए-बेपत्ता भए ।’ त्यसरी हराएका पर्यटकका आफन्तहरू नेपाल आएर हराएका आफन्त भेट्टाएमा वा आफन्तको लास वा कुनै चिनो मात्रै पनि भेट्टाएमा हजारौं–लाखौं रकम उपहार दिने भनेर हारगुहार गर्नेदेखि लिएर फोटो र आफन्तको हुलियासहितको सूचना पत्रपत्रिकामा छाप्ने गरेको देख्न-सुन्न-पढ्न पाइन्छ ।

जहाज दुर्घटनाको पीडा न लास, न मृत्यु दर्ता

पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ महिना भएको छ । दुर्घटनामा आफन्त गुमाएकाहरूको पीडा भने अझै दर्दनाक छ । दुर्घटना भएको लामो समयसम्म आफन्तको शव नपाउनु त छँदै छ, मृत्यु दर्तासमेत नहुँदा परिवारमा मानसिक तनाव बढेको छ ।