घर (देह बलि चढाऔं देशले मागेको बेला।)

सहन्नौं कदापि दुश्मनको हेला, पस्केको भात छाडी आफन्तको लास छाडी आमालाई बचाउन, उनैलाई सजाउन निस्कौं रगतको आहुति दिन किन नपरोस् देह बलि चढाऔं देशले मागेको बेला । घर सम्हालौं अर्थात् देश बचाऔं ।

सम्बन्धित सामग्री

अनौठो चलन: जहाँ नवदुलहीले खोला तरे किन अनिवार्य बलि चढाइन्छ - BBC News नेपाली

बझाङ, बाजुरा, हुम्ला र मुगुबासीले कवाडी खोला तारेर नयाँ दुलही घर भित्र्याउँदा अनिवार्य रूपमा बलि दिँदै आएका छन्।

घटालथानमा दशैं जाँतको तयारी पूरा, भाकल पूरा भए दिइन्छ बोकाको बलि

डडेल्धुरा : अमरगढी नगरपालिका–३ डोटीखेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दशैं जाँत मेलाको तयारी पूरा भएको छ। हरेक वर्ष बडा दशैंमा अशिग्राम मन्दिरमा दशैं जाँत धुमधामसँग विशेष आस्थाका साथ मनाइने गरिन्छ। डोटीखेला आसपासका गाउँ बस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजन दशैं जाँतका बेला घटाल बाबाको पूजाआजासँगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने

बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती

हनुमानढोकाको दसैँ घरमा राखियो जमरा (फोटोफिचर)

काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा एक विशेष समारोहका बीच सोमबार जमरा राखिएको छ ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । सोही परम्पराअनुसार  हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजै वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु गरिएको हो । सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिएको  हो । दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना

हनुमानढोकाको दसैँ घरमा घटस्थापनापछि दैनिक बलि

काठमाडौं, असोज १० । बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । सोमबार समितिले दिएको साइतमा विधिपूर्वक […]

हनुमानढोकाको दसैँ घरमा विशेष पूजा गरिँदै

बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि

मांसाहार गर्न नपाइने पर्वत नाग्लीवाङको शालिग्रामधाम

पर्वत : टीका र जमराको चाड दशैँ भन्नासाथ धेरैजसोले मासुका परिकारको चाडका रूपमा बुझ्ने गरेका छन्। देवीका मन्दिरहरूमा पनि बलि दिइन्छ।तर, पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको उपल्लो नाग्लीवाङको एउटा बस्ती छ, जुन शालिग्रामधामका नामले पनि प्रख्यात छ। यो गाउँ सदियौँदेखि ऋषिमुनिले आश्रम बनाएर ध्यानमा बसेको बताइन्छ।यो त्यही गाउँ हो जहाँ माछा मासु त परको कुरा लसुन प्याजसमेत चल्दैन। ऋषिमुनि बसेको पवित्र गाउँका रूपमा चिनिँदै आएको गाउँमा करिब ४५ घर छन्।माछा, मासु, लसुन, प्याजले नकारात्

तस्विरमा हनुमानढोकाको दशैं घर र कोतमा बलि र निशान पूजा

काठमाडौं : आज महानवमी।  आजको दिन नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ…

बलि दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

१५ असोज, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बलि दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी …

शक्तिपीठमा बली दिएर महाअष्टमी पर्व मनाइँदै

नेपाली हिन्दु धर्मालम्बीको महान पर्व दसैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । आज महाकाली, महालक्ष्मी र सरस्वतीको विशेष पूजाआजा गरेर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरी दसैं घर र कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिईन्छ ।