मोदीबेनी घाटमा लासहरुबीच कलाकारको अभिनय : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । पर्वतको मोदीबेनी घाटमा अझै पनि केही समुदायले आफन्तको लास कात्रोमा बसेर ढुँगाले थिचेर राख्ने गर्छन । यस्ता लासलाई पछि बढीमा गाईन्छ । यो प्रथालाई -
काठमाडौं । चलचित्र विकास बोर्डले ‘अभिनय कार्यशाला’ गरिरहेको छ । माघ २९ गतेबाट सुरु कार्यशालामा अभिनयका विभिन्न आयामबारे प्रयोगात्मक कक्षा भइरहेको छ । अभिनयमा करिअर बनाउन चाहनेहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय प्रशिक्षण दिएका छन् । सहभागीले अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रसँगको सम्बन्ध, अभिनेता-अभिनेत्रीको तयारी, छायांकन तयारी, अभिनयबारे सैद्धान्तिक तथा […]
काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हल्कारा’की अभिनेत्री विनिता थापामगरले फिल्म र रंगमञ्चमा पछिल्लो समय भइरहेको अभिनयप्रति असन्तुष्टि जनाएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनेकी छन्, ‘पर्दा र स्टेजमा गर्ने अभिनय भिन्न हुन्छ । तर यहाँ फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा भइरहेको छ । जुन एकदमै गलत हो ।’ नाम […]
हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ । उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्नुभयो । “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त […]
हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। आफू अभिनित फिल्म ‘महापुरूष’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे।
'मलाई अभिनय गर्न...
काठमाडौँ– हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनीत फिल्म ‘महापुरुष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। ‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जबर्जस्ती नै काममा व्यस्त […]
काठमाडौँ– गायक गुरु रान्धावाले फिल्ममा अभिनय गर्ने भएका छन् । उनको फिल्ममा अभिनय गर्ने विषयमा एक अन्तरवार्तामा अर्का र्याप गायक हनी सिंहले खुलाएका हुन् । गुरु र हनी आफ्नो नयाँ गीत ‘डिजाइनर’ को प्रमोसन गर्न कपिल शर्मा शो मा पुगेका थिए । जहाँ कपिलले हनीलाई अभिनयको बारेमा प्रश्न गरे । जवाफमा हनीले आफूले अभिनय नगर्ने […]
अभिनेता विपिन कार्कीले कलाकार इमान्दार भएर अभिनय गर्नुपर्ने बताएका छन् । उनले अभिनय राम्रो र नराम्रो नहुने बताउँदै कलाकारितामा इमानदारिताले स्वभाविक र जीवन्त अभिनय गर्न सकिने धारणा राखे ।५ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन शनिबार राम्रो अभिनय के हो ? विषयको बहसमा छेडिएको थियो । सो क्रममा विपिनले अभिनयको पात्र आफुमा देख्न र देखाउन सक्नुपर्ने धारणा समेत अगाडि सारे ।‘अभिनय आ–आफ्नो शैलीमा हुन्छ । एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत गर्न सक्छन्’ व
काठमाडौंः काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल(निफ)को तेस्रो दिन निफ फोरममा 'कस्तो अभिनय राम्रो अभिनय हो?' भन्ने विषयमा बहस भएको छ। अभिनेता विपिन कार्की, अभिनेत्री सरिता गिरी र रंगकर्मी तथा अभिनय प्रशिक्षक सुनील पोखरेल वक्ताको रुपमा रहेर अभिनयका विविध विषयमा बहस गरकेा थिए। कार्यक्रममा बोल्दै पोखरेलले आफू अभिनयको परिभाषा यही हो भनेर पक्का भइनसकेको बताए। पहिले अभिनय र जीवनमा केही फरक लागेपनि अहिले जीवन बाँच्नु र अभिनय गर्नु उस्तै लाग्ने अनुभव सुनाए। &nbs
लोकप्रिय अभिनेता विपिन कार्कीको अभिनय बलिउड फिल्ममा पनि रहने भएको छ । फिल्म ‘एनिमल’ मा मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनय विषयमा आफ्नो कुरा पक्की भएको अभिनेता विपिनले बताए ।‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ,’ विपिनले भने ‘सुटिङ जुलाई तथा अगष्टमा हुने भनिएको छ । काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको
अभिनेता निखिल उप्रेतीले अभिनय प्रशिक्षण दिने भएका छन् । १ मंसिरदेखि ७ गतेसम्म बाराको निजगढमा आयोजना हुने ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम’ उप्रेतीले अभिनय प्रशिक्षण दिए भएका हुन् । चलचित्र निर्देशक समाजको संयोजन रहेको कार्यक्रममा निखिलको अलवा अभिनेता अनुप बरालले समेत अभिनय सिकाउनेछन् ।लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ लगायतका बिषयमा प्रशिक्षण दिइने कार्यक्रममा युवराज लामा, दयाराम दाहाल, सन्तोष श्रेष्ठ, रक्षा सिंह रा