महाअभियोगबारे बयान दिन सिंहदरबार पुगे प्रधानन्यायाधीश

काठमाडौं। महाअभियोगबारे बयान दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबारा सिंहदरबार पुगेका छन्। आजदेखि श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला गरिएको छ। सरकार र विद्यालय कर्मचारीबीच आज पहिलो चरणको वार्ता हुने भएको छ। बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ। आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ।

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समिति समक्ष बयान सकिएको छ । सिंहदरबार परिसरमा साढें १२ बजे देखि जारी सिफारिस समितिको वैठकमा उपस्थित भएर राणाले बयान दिनुभएको हो । समितिले तयार पारेका ४२ वटा प्रश्न मध्ये राणाले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिनुभएको थियो । आइतबार भने राणालाई सोध्ने प्रश्नहरु पहिल्यै […]

बयान दिन निलम्बित प्रधानन्यायाधीश राणा सिंहदरबारमा

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महाअभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् । सिंहदरबारमा बस्ने समिति बैठकमा बयान दिन राणा संसद् सचिवालय पुगेका हुन्। आफूमाथि लागेका आरोप सम्बन्धमा उनले स्पष्टीकरणको अवसर पाएका हुन्। अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै राणालाई सत्तारुढ दलले १ फागुनमा महाअभियोग लगाएपछि २३ फागुनमा […]

निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन पुगे सिंहदरबार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयान दिनका लागि प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा पुग्नु भएकाे छ । उहाँ सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएको हो । महाअभियोग समितिले आज (बुधबार) उहाँलाई बयानका लागि बोलाएको हाे । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको छ । उहाँलाई संघीय […]

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर सिंहदरबार पुगे

काठमाडौं, १५ भदौ । संसदको महाअभियोग सिफारिस समितिमा बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सिंहदरबार पुगेका छन् । गत फागुनमा सत्तारुढ दलका सांसदले राणाबिरुद्ध महाभियोग दर्ता गरेका थिए । राणाविरुद्ध अध्ययन गर्न ११ सदस्यीय समितिको गठन गरिएको छ । जसमा एकवाल मियाँ, मीनबहादुर विश्वकर्मा, लालबाबु पण्डितलगायतका नेताहरु रहेका छन् ।

महाभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संसदको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका छन् । महाभियोग सिफारिस समितिले आज राणालाई बयानका लागि बोलाएको थियो ।

समितिमा बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने भनिए पनि अझै सुरु भएको छैन । राणा निर्धारित समयमै सिंहदरबार पुगे पनि बैठक सुरु नहुँदा संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षारत छन् ।  नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । स

महाभियोग सिफारिस समितिलाई बयान दिन जबरा सिंहदरबारमा

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुगेका छन्। समितिलाई बयान दिन प्रहरी स्कर्टिङमा निजी गाडीमा सिंहदरबार पुगेका जबरा अहिले महासचिवको कार्यकक्षमा छन्।  जबरासँग बयान लिनुअघि सिफारिस...