निलम्बित प्रधानन्यायाधीश सिंहदरबार पुगेको एक घण्टा हुँदा पनि बयान सुरु भएन, मिडियालाई बैठकमा प्रवेश दिने विषयमा विवाद

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिहान ११ बजे नै  बयानको लागि सिंहदरबार पुगेका थिए। तर एक घण्टा बितिसक्दा पनि बैठक सुरु भएको छैन। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई एक साताअघि बयानको लागि बोलाउने निर्णय गरेको थियो। आज समितिको गणपुरक सङ्ख्या पनि पुग्यो तर मिडियालाई प्रवेश दिने की…