काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोगबारे समितिले लिएको बयान सकिएको छ। भदौ १५ गतेदेखि महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबराको बयान लिएको थियो। पटकपटक गरेर उनी ६ दिनसम्म बयानको लागि सिंहदरबार पुगेका थिए।
समितिले जबरासँग ४३ वटा मूल प्रश्न सोधको थियो। जबराले पहिलो दिनको बयानमा न्यायाधीश,नेता र कानुन व्यवसायीमाथि आरोप…