महाभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संसदको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका छन् । महाभियोग सिफारिस समितिले आज राणालाई बयानका लागि बोलाएको थियो ।

सम्बन्धित सामग्री

महाभियोग प्रतिवेदन तयार भइसक्योः सांसद विश्वकर्मा

काठमाडौँ। संसदको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रतिवेदन तयार भइसकेको बताएका छन्। सांसद विश्वकर्माले जबरामाथि बयान लिने, छानबिन गर्ने र तथ्य संकलन गरेर प्रतिवेदन तयार भइसकेको जानकारी दिएका हुन्।

महाभियोग प्रतिवेदन तयार छ, निष्कर्ष खण्डको टुंगो आज लाग्छ : सांसद विश्वकर्मा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगमाथि बयान लिने, छानबिन गर्ने र तथ्य संकलन गरेर प्रतिवेदन तयार भइसकेको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले बताएका छन् । उनले शुक्रबार निष्कर्ष खण्डको टुंगो लाग्ने जानकारी दिएका छन् ।

चोलेन्द्रको बयान सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ। बयान दिन महाभियोग सिफारिस समिति पुगेका उनको शुक्रबार बिहान साढे ९ बजेबाट बयान सुरु गरिएको हो। बयानको क्रममा आज समितिमा सासदहरुले जबरालाई प्रतिप्रश्न गर्ने छन्। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ बाट सुरु गरेको उनको बयान आजै सक्ने तयारी रहेको छ। जबरामाथि अनुसन्धान […]

बयान दिन चोलेन्द्र महाभियोग सिफारिस समितिमा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन महाभियोग सिफारिस समिति पुगेका छन्। शुक्रबार बिहान ९ बजे जबरा समिति पुगेका हुन्। अब केही बेरमा उनको बयान सुरु हुने छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी […]

महाभियोग सिफारिस समिति : चोलेन्द्रसँगको बयान आज पनि

काठमाडौं : महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ। समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको  सिफारिस समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए। आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहने उनले बताए। समितिले अहिलेसम्म १२ वटा प्रश्न मात्रै सोधेको छ। जबराविरुद्ध ४२ वटा आरोप लागेको छ। ति सबै प्रश्नको जवाफ समितिले लिने जनाएको छ। तर जबरा भने प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र रा

चोलेन्द्रको बयान लम्बिने : तीन घण्टामा तीन प्रश्नको जवाफ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग तीन घण्टादेखि बयान लिने क्रम जारी छ । महाभियोग सिफारिस समितिले राणालाई सिंहदरबारमा बोलाएर १२ बजेदेखि बयान लिन थालेको हो ।तीन घण्टाको अवधिमा राणाले ३ वटा प्रश्नको जवाफ दिएको समितिका एक सदस्यले जानकारी दिए । ‘दिउँसो ३ बजेसम्म ३ वटा प्रश्नमा घुमिरहेको छ’, एक सदस्यले भने, ‘बयान लम्विने संकेत देखिएकोक छ ।’ ति सदस्यका अनुसार राणालाई ४३ प्रश्न सोधिनेछ । बयानको सुरुवातमा राणाले महाभियोग सिफारिस समिति नै निष्कृय भएको भन्द

बयान दिन पुगे चोलेन्द्र

नेपालको न्यायीक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिइएको हो । गत १ फागुनमा सत्तारुढ दलले महाभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो ।

अब यसरी अघि बढ्नेछ चोलेन्द्रमाथिको महाभियोग, समितिले बयान लिनसक्ने

निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रक्रिया अघि बढेको छ । आइतबारको प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएसँगै प्रक्रिया अघि बढेको हो ।  आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गरेपछि बहुमतले स्वीकृत भएको समितिमा लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु पनि समेटिएका छन् ।सो समितिका सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, रा