रेनुजीले जितिसक्नुभयो, जित्नुहुन्न भनेर आरोप लगाउने? : देउवा

चितवन : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुरमा गठबन्धनबाट उम्मेदवार रहेकी रेनु दाहाललाई जिताउन अपिल गरेका छन्। गठबन्धनले आयोजना गरेको चुनावी सभालाई भरतपुरमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। रेनु दाहाल सबैभन्दा राम्रो काम गर्ने जनप्रतिनिधि भएको उल्लेख गर्दै षड्यन्त्र भएमा कांग्रेसलाई समेत घाटा हुने तर्क गरे। ‘उहाँ…

सम्बन्धित सामग्री

सुदूरपश्चिममा देउवा र ओलीबीच आरोप –प्रत्यारोप

सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वले आगामी मंसिर ४ मा हुने चुनावी अभियान सुदूरपश्चिम प्रदेश सुरु गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बुधबारदेखि गृह प्रदेशमा चुनावी अभियानमा जुटेका हुन् । डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार देउवा विहीबारबाट गृह जिल्लामा पालिकास्तरीय चुनावीसभालाई सम्बोधन व्यस्त छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुदूरश्चिमको दार्चुलाबाट चुनावी अभियानलाई तीव्र पारेका छन् । आजै मात्र ओलीले बैतडी र कञ्चनपुरको चुनावी

प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही नभएको सांसद अधिकारी आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनु भएका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाउनुभयो । […]

‘शेरबहादुर देउवा गठबन्धनको सभापति भएको आरोप’

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रिय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताए । बैठकमा सरकार सञ्चालन, […]

शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ।...

प्रधानमन्त्री देउवा फेरि भीरको बाटो हिँड्न खोजेको ज्ञवालीको आरोप

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०५९ मै अक्षम घोषित प्रधानमन्त्री शेरबहादुर देउवा फेरि त्यही भीरको बाटो हिँड्न खोजेको आरोप लगाएका छन्। पाँच दलीय सत्ता गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन तत्काल नगर्न छाँट देखेपछि उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन्। उनले ट्वीटमा लेखेका छन्, ‘भनिन्छ, इतिहास दुई पल्ट दोहोरिन्छ। पहिले दुखान्त पछि प्रहसनका रूपमा। २०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर ‘अक्षम’ घोषित र स्थानीय चुनाव नगराएर म्याद पनि नथपेर &ls

प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको आरोप

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन् । उनले गठबन्धनको सूत्राधार हुँ (माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड) तर्फ लक्षित गर्दै केही बोल्न नसकेको आरोप लगाएका छन् ।‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले

देउवा पक्षले सत्ताको दुरुपयोग गरेको शेखरको आरोप

काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको जिल्ला अधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित कृयाकलाप देखिएको भन्दै कोइरालाले त्यसप्रति आपत्ति जनाउनु भएको छ । कोइरालाले सामाजिक सञ्जाल मार्फत बर्तमान […]

देउवा सरकार र अदालतबीच ‘बार्टर सिस्टम’ मा सत्ता परिवर्तन भएको ओलीको आरोप

काठमाडौं, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अदालतप्रति झन् आक्रामक बन्दै गएका छन् । उनले अदालतको भूमिकाको आलोचना हुँदै व्यङ्ग्य गर्न थालेका छन् । आज गृहजिल्ला झापा पुगेर ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार र अदालतबीच बार्टर चलेको आरोप लगाए । बार्टर सिस्टममै सत्ता परिवर्तन भएको आरोप लगाउँदै भने, ‘तीन महिनापछि बल्लतल्ल सरकारले […]

देउवा तानाशाह बन्न खोजेको आरोप

सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाए ।बिहीबार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरूलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताए । उनले सभापति […]