देउवा सरकार र अदालतबीच ‘बार्टर सिस्टम’ मा सत्ता परिवर्तन भएको ओलीको आरोप

काठमाडौं, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अदालतप्रति झन् आक्रामक बन्दै गएका छन् । उनले अदालतको भूमिकाको आलोचना हुँदै व्यङ्ग्य गर्न थालेका छन् । आज गृहजिल्ला झापा पुगेर ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार र अदालतबीच बार्टर चलेको आरोप लगाए । बार्टर सिस्टममै सत्ता परिवर्तन भएको आरोप लगाउँदै भने, ‘तीन महिनापछि बल्लतल्ल सरकारले […]