देउवा सरकारले १० महिनासम्म नयाँ कामको शुभारम्भ र शिलान्याससमेत गर्न नसकेको एमाले नेताहरुको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलान्याससमेत गर्न नसकेको आरोप लगाउन थालेका छन । अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई सर्वोच्च अदालतको परमादेशवाट बर्हिगमन गरे पछि गठन भएको देउवा सरकारले १० महिना भित्र विकास निमार्णका कामलाई गति दिन नसकेको जनाउँदै अर्थतन्त्र धरासायी बनाउँदै लगेको आरोप लगाउन थालेका हुन । ‘एमाले सरकारको बहिर्गमन पछि बनेको देउवा सरकारले आजको मितिसम्म विकास निर्माणका क्षेत्रमा गरेका महत

सम्बन्धित सामग्री