सुदूरपश्चिममा देउवा र ओलीबीच आरोप –प्रत्यारोप

सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वले आगामी मंसिर ४ मा हुने चुनावी अभियान सुदूरपश्चिम प्रदेश सुरु गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बुधबारदेखि गृह प्रदेशमा चुनावी अभियानमा जुटेका हुन् । डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार देउवा विहीबारबाट गृह जिल्लामा पालिकास्तरीय चुनावीसभालाई सम्बोधन व्यस्त छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुदूरश्चिमको दार्चुलाबाट चुनावी अभियानलाई तीव्र पारेका छन् । आजै मात्र ओलीले बैतडी र कञ्चनपुरको चुनावी

सम्बन्धित सामग्री

बालुवाटारमा ओली देउवा र प्रचण्डबीच भेट - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप–प्रत्यारोप चलिरहेको छ । त्यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको बेला तीन दलका शीर्ष नेताहरुबीच भेट भएको […]

प्रधानमन्त्री ओली भेट्न देउवा र प्रचण्ड बालुवाटार पुगे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बिहीबार बिहान  देउवा र प्रचण्ड बालुवाटार पुगेका हुन् । प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप...

प्रधानमन्त्री ओली भेट्न देउवा र प्रचण्ड बालुवाटार पुगे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बिहीबार बिहान  देउवा र प्रचण्ड बालुवाटार पुगेका हुन् । प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप...

नेपाली भूमि फिर्ता ल्याउने देउवा र ओलीको आश्वासन, तर एकआपसमा आरोप–प्रत्यारोप

काठमाण्डाै - प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अतिक्रमणमा परेका नेपाली भूमि फिर्ता ल्याउने आश्वासन दिएका छन् । हिजो डडेल्धुराको गन्यापधुरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अतिक्रमित नेपालको भूमि कुटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो । आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद कुटनीतिक पहलका आधारमा समाधान गर्ने बताउनुभयो । हिजै दार्चुला...

एसपीपीमा आरोप-प्रत्यारोप: कसको पालामा के भयो ? (तालिकासहित)

एकाएक प्रधानमन्त्री देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपी सम्झौतासम्बन्धी १० बुँदे मस्यौदा सार्वजनिक भयो । यसको आधिकारिकतामाथि पनि प्रश्न उठाइएको छ । सरकारले एसपीपीमा सहभागी नहुने भनिरहेको छ ।

सदनमा आरोप–प्रत्यारोप

काठमाडौं, साउन ९ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्षर प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप–प्रत्यारोप चलेको हो। बैठकमा प्रधानमन्त्री देउवालाई बधाईर शुभकामना दिने क्रममा धारणाराख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६(५) को अपव्याख्या गरिएको बताए। […]

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि...

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्ष र प्रमुख  प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप–प्रत्यारोप चलेको हो।बैठकमा प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिने क्रममा धारणाराख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६(५) को अपव्याख्या गरिएको बताए। उनले अदालतले संविधानको धारा ७६(५) अनुसार सरकार बन्दा दलीय ह्विप नलाग्

सदनमा आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको सक्तापक्ष र प्रमुखपक्ष दलmका सांसदबीच आरोप प्रत्यारोप चल्यो । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदिय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप प्रत्यारोप चलेको हो । बैठकमा प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिने क्रममा धारणा राख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६ (५) […]

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच केन्द्रीय कार्यसमिति बैठकमै चर्को आरोप प्रत्यारोप भयो । चुनावी हारको समिक्षा लिएर भएको विवाद विधान संशोधनमा पनि प्रतिविम्बित भयो र महासमिति …

कांग्रेसमा ‘गुटतन्त्र’ अन्त्य गर्न जिल्ला कोषाध्यक्षहरूले यस्ताे दिदैँ छन् दबाब

काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा र उनीइतर पक्षबीच निर्वाचन पराजयलाई लिएर आरोप–प्रत्यारोप चलिरहेका बेला जिल्ला कोषाध्यक्षहरूले ‘गुटतन्त्र’ अन्त्य गर्न शीर्ष नेतृत्वलाई सामूहिक दबाब...