प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही नभएको सांसद अधिकारी आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनु भएका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाउनुभयो । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही भएनन् : एमाले सांसद अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाए ।उनले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दावी गरे । मंगल

संसदप्रति प्रधानमन्त्री नै जवाफदेही देखिनुभएनः सांसद अधिकारी

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफै संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। सांसद अधिकारीले महिनाको दुई पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भए पनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एक पटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्तिसमेत जनाए। उनले सत्तापक्ष र सरकार संसदप्रति […]