काठमाडौं (हाम्रो खेलकुद) – पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लव र अरण्यज्योती क्रिकेट क्लव विजयी भएका छन् । पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लवलाई ७ विकेटले पराजित ग¥यो । टस जितेर व्याटिङ्ग रोजेको राइजिङ्ग १३ ओभरमा ४७ रनमा अल […]
The post कास्की र अरण्यज्योती विजयी first appeared on हाम्रो खेलकुद.