मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।...

सम्बन्धित सामग्री

सूर्यदर्शन ठगीका आरोपी जेल चलान

कास्की : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो।सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २

मित्रमिलन सहकारी ठगी प्रकरण : पक्राउ परेका ६ पुर्पक्षका लागि कारागार चलान

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका ६ अभियुक्त मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पपक्षका लागि...

मुख्यमन्त्री पोखरेलद्वारा कास्की कारागार निरीक्षण

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन् । कारागारमा भएका कैदीबन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उनले निरीक्षण गरेका हुन्। उनीसँगै आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्मा र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी पनि त्यहाँ पुगेका थिए । उनले विसं २०३५ मा एक महिना र २०३६ सालमा साढे आठ महिना […]

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

काठमाडौँ,१३ पुष । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन् । कारागारमा भएका कैदीबन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उनले निरीक्षण गरेको हो । उनिसँगै आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्मा र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी पनि त्यहाँ पुगेका थिए । मुख्यमन्त्री पोखरेल तेस्रोपटक कारागार पुगेको हो । यसभन्दा अघि […]

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा…

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबारसहित तेस्रो पटक कास्की कारागार पुग्नुभयो । दुई पटक राजनीतिक बन्दीका रुपमा त अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा उहाँ त्यहाँ पुग्नुभएको हो । मुख्यमन्त्री पोखरेलले विसं २०३५ मा एक महिना र २०३६ मा साढे आठ महिना सोही कारागारमा बिताउनुभएको थियो । कार्यालय छेउमै भएर पनि समयको तारतम्मे नमिल्दा […]

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा…

कास्की –  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबारसहित तेस्रो पटक कास्की कारागार पुगेका छन्। दुई पटक राजनीतिक बन्दीका रुपमा त अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा उनी त्यहाँ पुगेका हुन् । मुख्यमन्त्री पोखरेलले विसं २०३५ मा एक महिना र २०३६ मा साढे आठ महिना सोही कारागारमा बिताएका थिए। कार्यालय छेउमै भएर पनि समयको तारतम्मे […]

कारागार पुगेर ‘नोस्टाल्जिक’ गण्डकीका मुख्यमन्त्री

पोखरा – पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले देशभर आन्दोलन चलाइरहेको थियो। तत्कालीन पञ्चायती सरकारले नवलपुरका कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई पक्राउ गर्‍यो। यो २०३५ सालको कुरा हो। पक्राउ परेका नेपालीलाई ल्याइपुर्‍याइयो कास्की कारागारमा। एक महिना जेल बसेपछि उनी रिहा भए। २०३६ सालको जनमत संग्रहको बेला उनी फेरि दोस्रो पटक पक्राउ परे। र सोही जेलमा साढे ८ […]

ठगी आरोपमा स्याङ्जाका खेमबहादुर बस्याल कारागार चलान

स्याङ्जा भिरकोट–८ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ९ बस्ने ३३ वर्षीय उत्तम वि.क. भनिने खेमबहादुर बस्याल कास्की कारागार चलान भएका हुन् ।

सुध्रिएन कास्की कारागार

प्रचलित नियम, कानुन तोड्नेलाई सबक सिकाउन कारागार चलान गरिन्छ । तर त्यही कारागारमा राज्यका कुनै ऐन, नियम, कानुनले काम गर्दैनन् भने विडम्बना नै मान्नुपर्छ । पोखरा कारागारको अवस्था यस्तै छ । वर्षौंदेखिको बेथिति अझै उस्तै छ ।

कास्की कारागारलाई बीस लाख

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कास्की कारागारलाई २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहाथापाले कारागार तथा कैदीबन्दीको अवस्था सुधारका लागि उक्त रकम छुट्याएको बताउनुभयो।