कास्की जिल्लाले गण्डकी प्रदेश पिएम कप पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा बाग्लुङलाई १५३ रनको फराकिलो अन्तरले हराएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको कास्कीले ४६ ओभरमा...
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लव र अरण्यज्योती क्रिकेट क्लव विजयी भएका छन् । पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लवलाई ७ विकेटले पराजित ग¥यो । टस जितेर व्याटिङ्ग रोजेको राइजिङ्ग १३ ओभरमा ४७ रनमा अल […]
The post कास्की र अरण्यज्योती विजयी first appeared on हाम्रो खेलकुद.
कास्की – क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक कास्की ३७ रनले विजयी भएको हो । टस जितेर खेलमा पहिला ब्याटिङ गरेको कास्कीले २७ […]
कास्की : कास्की–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन्। नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै उनी विजयी भएका हुन्। एमालेका गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गरे भने बरालले २३ हजार १ सय ८९ मत पाए। मनबहादुर यस अगाडि गण्डकी प्रदेश सभा सदस्य थिए।
कास्की - कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी हुनुभएको छ। अधिकारीले नेकपा माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गर्नुभयाे ।
कोइराला यस अगाडि गण्डकी प्रदेश सदस्य हुनुहुन्थ्यो भने अधिकारी सङ्घीय संसदमा सदस्य थिए ।
कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पाँच हजार चार सय...
कास्की क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख)मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई चार हजार ८१२ मत अन्तरले पराजित...
कास्की - कास्की–२ (१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी हुनुभएको हो ।
कार्कीका निकटतम् प्रतिस्पर्धी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं, मंसिर ७ । कास्की–२(१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरेका छन् ।
कास्की–२ काे प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका...
कास्की । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी हुनुभएको छ । हिजो दोश्रो चरणको मतदान पछि ९ सय ९५ मत ल्याउँदै उहाँ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुदीप मोहनले भने ९ सय १५ मत प्राप्त गर्नु भएको छ । हिजो साँझ सम्पन्न मतदानमा कुल १९ सय २६ मत खसेको थियो । शुक्रबार सम्पन्न […]