कास्की- आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ। यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ। कास्की-३ मा सत्ता गठनबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुने देखिएको छ। एमालेको तर्फबाट पौडेल एक्लै चुनावी […]