कास्की हरियो दुईदिवसीय सिरिज च्याम्पियन

कास्की निलोलाई एक विकेटले पराजित गर्दै कास्की हरियोले यु–१९ दुईदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ । जितको लागि १२७ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाउँदै कास्की हरियोले जित निकाल्दै सिरिज च्याम्पियन बनेको हो ।...

सम्बन्धित सामग्री

कास्की विजयी

कास्की जिल्लाले गण्डकी प्रदेश पिएम कप पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा बाग्लुङलाई १५३ रनको फराकिलो अन्तरले हराएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको कास्कीले ४६ ओभरमा...

तनहुँविरुद्ध कास्की ३७ रनले विजयी

कास्की – क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक कास्की ३७ रनले विजयी भएको हो । टस जितेर खेलमा पहिला ब्याटिङ गरेको कास्कीले २७ […]

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।...

कास्की १ मा पनि सुरु भयो मतगणना

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर १ को पनि मतगणना सुरू भएको छ। हस्पिटल चोकस्थित पशु कार्यालय कास्कीमा दिउँसो दुई बजेदेखि मतगणना सुरु भएको हो। कास्की १ मा १ लाख १० हजार ७१५ मतदाता रहेकोमा ६८ हजार ६३२ मत खसेको छ। यो क्षेत्रमा नेकपा एमालेबाट मनबहादुर गुरुङ, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोरदत्त बराल, राष्ट्रिय […]

कास्की- ३ मा जीवन र बैरागीबीच तीव्र प्रतिष्पर्धा

कास्की- आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ। यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ। कास्की-३ मा सत्ता गठनबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुने देखिएको छ। एमालेको तर्फबाट पौडेल एक्लै चुनावी […]

कास्की–२ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम

कास्की २ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको हो । कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं २(ख) मा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसबा

कास्की क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको टोली कास्की लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा कास्कीले बीएमकेलाई ९४–९२ को झीनो अन्तरले पराजित गर्दै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो । कीर्तिपुर नगरपालिका समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ । कास्कीका […]

कास्की काँग्रेसले तोक्यो मतदानस्थल

पोखरा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिहरूसँगको संयुक्त बैठकले मतदानस्थल तोकिएको कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल बताए ।उनका अनुसार मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १ (ख) को मतदानका लागि माटेपानीस्थित एस

कास्की काँग्रेसले तोक्यो मतदानस्थल

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिहरूसँगको संयुक्त बैठकले मतदानस्थल तोकिएको कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल बताए ।उनका अनुसार मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १ (ख) को मतदानका लागि माटेपानीस्थित एसआर केसी