कास्की १ मा पनि सुरु भयो मतगणना

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर १ को पनि मतगणना सुरू भएको छ। हस्पिटल चोकस्थित पशु कार्यालय कास्कीमा दिउँसो दुई बजेदेखि मतगणना सुरु भएको हो। कास्की १ मा १ लाख १० हजार ७१५ मतदाता रहेकोमा ६८ हजार ६३२ मत खसेको छ। यो क्षेत्रमा नेकपा एमालेबाट मनबहादुर गुरुङ, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोरदत्त बराल, राष्ट्रिय […]