काठमाडौँ । नेपाल बार काउन्सिलले कानुन व्यवसायीलाई आफ्नो पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाउन नयाँ आचारसंहिताको मस्यौदा तयार गरी आचारसंहितामा कडाइ गर्ने भएको छ । नयाँ आचारसंहिताको मस्यौदामा अदालतमा विचाराधीन मुद्दामा सार्वजनिक टीकाटिप्पणी गर्न नपाइनेदेखि न्यायाधीश भेट्न कडाइ र पोसाकका विषय समेटिएका छन् । आचारसंहिताका कतिपय प्रावधानप्रति कानुन व्यवसायीको असन्तुष्टि छ । समयानुकूल बनाउन कानुन व्यवसायीलाई नयाँ आचारसंहिता […]