लौरो अभियानका स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी घोषणा

काठमाडौँ ।  ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही-१ म विशाल बास्कोटा, २ मा डा.निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा भएको हो । बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना पूर्व […]

सम्बन्धित सामग्री

लौरो अभियान : गण्डकी प्रदेशमा  १० जनाको स्वतन्त्र उम्मेदवारी घोषणा

लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरी १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ  बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।  उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरूले अबको नेतृत्व पुरानो नेतृत्वको विकल्पमा आफूहरू

लौरोका उम्मेदवारको पार्टी तय, केही ठाउँमा धम्की आएको भन्दै ध्यानाकर्षण

काठमाडौं । आसन्न निर्वाचनमा स्वतन्त्रबाट लड्ने तयारीमा रहेका ‘लौरो’ का अभियन्ताले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिने भएका छन् । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ का संयोजक सुमन सायमीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो अभियानलाई सम्पूर्ण अधिकारसहित लौरो चुनाव चिन्ह प्रयोग गर्न दिएकोमा उक्त पार्टीलाई धन्यवाद दिएको छ । उम्मेदवारी घोषणा गरेकाहरूलाई केही ठाउँमा […]

लौरो अभियान : प्रतिनिधिसभामा ७ र प्रदेशसभामा ४ जनाको उम्मेदवारी घोषणा

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरू संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीबार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो  ।

लौरो अभियानको आह्वान : एकपटक मौका दिनुुस्, स्वतन्त्रलाई जिताउनुस्

सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले दलीय वेथितिबाट मुलुकलाई मुक्त गर्न स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन आह्वान गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै बैकल्पिक र स्वतन्त्रहरु एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए ।उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरीबाट ३५० बढीले स्वतन्त्र उम्मेदवारका लागि आवेदन दिएपनि केही

लौरो अभियानको आह्वान : एक पटक मौका दिनुस्, स्वतन्त्रलाई जिताउनुस्

सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ ले दलीय वेथितिबाट मुलुकलाई मुक्त गर्न स्वतन्त्र उम्मेदवारहरूलाई जिताउन आह्वान गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै वैकल्पिक र स्वतन्त्रहरू एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए ।उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरिबाट ३५० बढीले स्वतन्त्र उम्मेदवारका लागि आवेदन दिएपनि

राष्ट्रिय झण्डा र लौरो बोकेर उम्मेदवारी घोषणा

सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले राष्ट्रिय झण्डा र लौरोसहित केही प्रतिनिधिमुलक उम्मेद्वारहरुको उम्मेदवारी घोषणा गरेको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा अधिकांश सहभागीहरु काँधमा राष्ट्रिय झण्डा र लौरो बोकेर सहभागी भएका थिए ।कार्यक्रममा लतिलतपुर क्षेत्र नं ३ बाट राजाराम तण्डुकार, काठमाडौ ८ बाट सुमन सायमी, रुपन्देही ५ बाट भिष्मकुमार राना लगायतले मंसिरको निर्वाचनका लागि उम्मेदवारी दिने  घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेदवारहरुको ‘लौरो अभियान’ घोषणा हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरूले आज बिहीबार साझा चुनाव चिन्ह र साझा घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । काठमाडौंको क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका सुमन सायमीको नेतृत्वमा उनीहरूले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्न लागेका हुन् । बिहीबार दिउँसो पत्रकार […]