लौरोका उम्मेदवारको पार्टी तय, केही ठाउँमा धम्की आएको भन्दै ध्यानाकर्षण

काठमाडौं । आसन्न निर्वाचनमा स्वतन्त्रबाट लड्ने तयारीमा रहेका ‘लौरो’ का अभियन्ताले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिने भएका छन् । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ का संयोजक सुमन सायमीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो अभियानलाई सम्पूर्ण अधिकारसहित लौरो चुनाव चिन्ह प्रयोग गर्न दिएकोमा उक्त पार्टीलाई धन्यवाद दिएको छ । उम्मेदवारी घोषणा गरेकाहरूलाई केही ठाउँमा […]

सम्बन्धित सामग्री

एन्फालाई क्लबहरुको धम्की

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’,’बी’ र’सी’ डिभिजनका दुई तिहाई भन्दा बढी क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट लिग तयारीको बाँकी रकम भुक्तानीको प्रतिबद्धता नआएसम्म एन्फाले सन्चालन गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने धम्की दिएका छन् । ए,बी र सी डिभिजनका ४२ मध्ये ३२ क्लबले संयुक्तरुपमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो धम्की दिएका […] The post एन्फालाई क्लबहरुको धम्की first appeared on हाम्रो खेलकुद.

पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण

जनकपुरधाम- आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुर्व्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई समाचारको विषयलाई लिएर विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाही गर्ने धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो। गत पुस १५ गते मधेस […]

निर्वाचन आयाेगले भन्याे– उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धम्की नदिनु

काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन भनेको छ । आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यसमा आफ्नाे गम्भीर ध्यानाकर्षण भएको बताएको छ । उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने भन्दै आयोगले उम्मेदवारी दर्ता गरेर चुनावी प्रक्रियामा भाग लिन पाउने जो कसैको पनि अधिकार नखोस्न भनेको छ । गठबन्धनमा आबद्ध दलहरूले स्वतन्त्र उ...

समाचारलाई लिएर पत्रकार खड्कालाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले पत्रकार उपेन्द्र खड्कालाई केन्द्रीय युनिफाइड अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र बस्नेतले धम्की दिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ। समाचारको विषयलाई लिएर उकेरा डटकममा कार्यरत पत्रकार खड्कालाई...

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । गएको माघ २५ गते सुनसरी धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गुर्खा एकेडेमी स्कुल अगाडि भएको अमानवीय घटनाबारे लेखिएको समाचार र प्रयोग भएको भिडियोको विषय लिएर कोसी अनलाइन न्युज पोर्टलको विराटनगरस्थित कार्यालयमा बम प्रहार गर्ने धम्की दिएको घटनाप्रति शाखाको ध्यानाकर्षण भएको हो ।पसलमा चोरी गर्न खोजेको आरोपमा एक युवालाई सार्वजनिकस्थलमा डोरीले बाँधेर निर्घात कुटपिट भए

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।...

पत्रकारलाई दुर्गा प्रसाईको धम्की

झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए । महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्त

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

काठमाडौँ / निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका... The post मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले appeared first on Purbeli News.

भौतिक आक्रमणको धम्की दिनु राज्य आतंकको नमुना होः डा.केसी

काठमाडौं। डा.गोविन्द केसीले आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि मेडिकल माफियाका नाइकेद्वारा भौतिक आक्रमणको धम्की दिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।"अवैध शिक्षण संस्थाका सञ्चालकले हाम्रो अभियानका एक सदस्यमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना हो," डा.केसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकहरुको अधिकार रक्षार्थ आवाज उठाउन उनले अपिलसमेत गरेका छन्।