ढुंगा-गिटी निकासीको निर्णयमा पुनर्विचार गर्नुपर्छ

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको पहलमा नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ मा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ कार्यान्वयन शुरू गरेको थियो । २०७०/७१ देखि सोही कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम भनियो । यसपछि चुरेको यति विनाश भइसकेको रहेछ …

सम्बन्धित सामग्री

युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह

नेपाल चिकित्सक संघले युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। संघले २०२४ को लागि आवेदन दिने नेपाली मेडिकल ग्रेजुएटहरुको सामूहिक अवैधानिकता र संयुक्त राज्य अमेरिकाभित्र अभ्यास गर्ने नेपाली डाक्टरहरुको विश्वसनीयता सम्बन्धी हालैका घटनाक्रमहरु बारे पुनर्विचार गर्न  आग्रह गरेको हो।

एमालेको स्पष्टोक्ति– संघीयताबारे पुनर्विचार हुँदैन

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्ने क्रममा ओलीले राखेका धारणा उधृत गर्दै पार्टीका...

‍सवारीसाधनको २० वर्षे आयु पुनर्विचार गर्न माग

काठमाडौँ – स्वरोजगार यातायात मजदुर संगठनले सार्वजनिक सवारीसाधनमा लगाएको २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेश टेष्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाइ २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको हो। सार्वजनिक सवारीलाई लगाइएको २० वर्ष आयु तोक्ने निर्णय तत्काल खारेज हुनुपर्ने, २० वर्ष पुगेका […]

फिफालाई निलम्बनमा पुनर्विचार गर्न एआइएफएफको आग्रह

भारतीय फुटबल महासंघ (एआइएफएफ) ले फिफालाई पत्र लेख्दै कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेको छ। कार्यवाहक महासचिव सुनान्दो धरले सर्वोच्चले गठन गरेको समिति भंग भएको र चुनावको अधिकार एआइएफएफलाई नै भएको भन्दै फिफालाई निलम्बन पुनर्विचार गर्न आग्रह गरेका हुन्। सोमबार भारतको सर्वोच्च अदालतले आफैँले बनाएको तीन सदस्यीय कार्यदल भंग गर्दै प्रतिबन्ध फुकुवाका लागि सहज वातावरण बनाएको थियो।एआइएफएफका पत्रमार्फत संघको वर्तमान अवस्थाबारे जानकारी दिँदै निलम्बनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन्। 'हामी भारतक

राप्रपाले कमल थापालाई भन्याे– ‘पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्नुस्’

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । थापाले आज मङ्गलवार पार्टीबाट अलग भएको घोषणा गरेलगत्तै बसेको राप्रपाकाे बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले निकाल्नुभएको विज्ञप्तिमा थापालाई आफ्नो निर्णयप्रति पुनर्विचार गर्न आग्रह गर्दै पार्टी सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको उल्लेख छ । ‘राप्रपाकाे एकता महाधिवेशनपछि पार्टीकाे लाेकप्रियतामा वृ...

पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राप्रपाको अनुरोध

पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न निवर्तमान अध्यक्ष कमल थापालाई राप्रपाले अनुरोध गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको उपलब्ध पदाधिकारीको बैठकले थापालाई निर्णयमा पुनर्विचार...

‘क्यानकाे निर्णयले दुःखी बनाएकाे छ, कारबाहीबारे पुनर्विचार गरियाेस्’

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीले आफूहरूलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई आग्रह गरेका छन्। ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आज आइतवार पत्रकार सम्मेलन गरी कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न माग गरेका हुन् ।अनुशासन पालना नगरेको भन्दै क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ भने ऐरीलाई उपकप्तानबाट हटाएको छ । त्यस्तै, चार जन...

क्यानको कारवाहीमा परेका ४ खेलाडीको आग्रह : निर्णय पुनर्विचार गर्नुहोला

नेपाल क्रिकेट संघ (क्यान) को कारवाहीमा परेका ४ खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारवाही पुनर्विचार गर्न आग्रह गरे । ४ खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने बताएका छन् । पूर्व कप्तान मल्लले आफूहरू संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न प...

राजनीतिक अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्छ : खरेल

राजनीतिक अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने  एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले बताएका छन् ।

कोरोना महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझायो‍: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताएका छन्।