पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राप्रपाको अनुरोध

पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न निवर्तमान अध्यक्ष कमल थापालाई राप्रपाले अनुरोध गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको उपलब्ध पदाधिकारीको बैठकले थापालाई निर्णयमा पुनर्विचार...

सम्बन्धित सामग्री

राजनीतिक प्रणाली र शासकीय स्वरुपमा पुनर्विचार आवश्यक : कमल थापा

१० फागुन, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । रुपन्देहीको बुटवलमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाबारे पुनर्विचार तथा विकल्पमा बहस हुनुपर्ने […]

नागरिकता विधेयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभाबाट दोस्रोपटक नागरिकता विद्येयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा बिहीबार मतदान प्रक्रियाबाट पुनः पास गरिएको हो। ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाइएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ,’ थापाले भने,‘विवाह गरेर ल्या

राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुनसक्छ : कमल थापा

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा राप्रपासँग सहकार्य हुनसक्ने बताउनुभएको छ । आइतबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदे अध्यक्ष थापाले यस्तो बताउनु भएको हो । कांग्रेस, एमाले, माओवादीसँग त सहकार्य गर्न सक्छौं भने राप्रपासँग किन सहकार्य गर्न नसक्ने भन्दै उहाँले राप्रपालाई सहकार्य र एकताका लागि […]

राजसंस्थाको एजेन्डा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुन्छ : कमल थापा

२२ जेठ, विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने  बताएका हुन् । ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य […]

सामान्य माग राख्दा राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास भयो : कमल थापा

अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नुपरेको बताउनुभयो ।

बहुमत भए पनि राप्रपा फुटाइन : कमल थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन्। अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न...

अहिलेको शासन प्रणालीले मुलुक धान्दैन : कमल थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन् । विदेशीको उक्साहटबाट लादिएको प्रणाली भन्दा सम्बर्द्धनवादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानुपर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरवशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने ठोकुवा गरे । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्विचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधीन र […]

संविधान र व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह लाग्यो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्ला राजनीतिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि फेरि प्रश्नचिह्न लागेको बताएका छन्।पात्र मात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकाले व्यक्तिको साटो व्यवस्था, नेताको साटो नीति र चालकको साटो बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पुनर्विचार हुनुपर्ने बताए।थापाले पछिल्लो अध्यादेश प्रकरणले दलीय प्रणाली कमजोर बनाउने र राजनीतिक अस

राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गरौँ : कमल थापा

काठमाडौँ / राप्रपाका अध्यक्ष कमल थापाले आज गणतन्त्र दिवसका दिन (जेठ १५ गते) राजसंस्था हटाएर देश र जनता बलियो नभएको बताएका छन् । उनले राजसंस्थासहितको प्रजातन्त्र