एमालेको स्पष्टोक्ति– संघीयताबारे पुनर्विचार हुँदैन

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्ने क्रममा ओलीले राखेका धारणा उधृत गर्दै पार्टीका...

सम्बन्धित सामग्री

ओलीको अड्डी- संघीयतामाथि पुनर्विचार हुँदैन

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्बैद्ठरीय समिति वैठकमा संघीयताबारे कुनै निर्णय नभएको प्रष्ट पारेको छ। केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले संघीयतामाथि पुनर्विचार नगर्ने अध्यक्ष केपी शर्मा ओलीले बताएको जानकारी दिए । उनले भने, ‘एमालेको बैठकमा संघीयताको बारेमा बहस सुरु भयो एमालेले संघीयतामाथि पुनर्विचार गर्नुभयो अब संघीयता नमान्ने भन्ने हल्ला चलेका छन्। […]

‘वैवाहिक अंगीकृतबारे छलफल हुँदैन, १६ गते विधेयक पारित हुन्छ’

१२ भदौ, काठमाडौं । राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नागरिकता ऐनको संशोधन विधेयकलाई आइतबार राष्ट्रिय सभाले पुनर्विचारका लागि छलफल गर्न विधायन व्यवस्थापन समितिमा पठाएको छ । अब विधायन व्यवस्थापन समितिले विधेयकमाथि छलफल गरेर पुनर्विचार गर्छ कि गर्दैन भन्ने विषयमा आम चासो छ । हाल विधायन व्यवस्थापन समितिमा सभापति छैनन् । सभापतिको हैसियतमा ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले […]

नागरिकता विधेयक सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न हुँदैन : एमाले

काठमाडौँ- प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ । उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो । छलफलमा भाग लिँदै एमालेले नागरिकता जस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ । […]

‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार हुँदैन: राष्ट्रपति सी

पच्चीस वर्षअघि आजको दिन रमणीय भिक्टोरिया हार्बरमा झमझम पानी परिरहेको थियो। हङकङ हस्तान्तरण समारोह हुने हार्बर वरवरको क्षेत्रलाई विशाल सुरक्षाबलले आफ्नो घेरामा समेटेको थियो भने हवाई क्षेत्र पनि निषेध गरिएको थियो। अन्तिम औपनिवेशिक गभर्नर क्रिस प्याटेनले धुर...

थममाया थापाले भनिन्, यौनजन्य हिंसाकाे हदम्याद हटाउन हुँदैन

काठमाडौं । संदीय समितिमा यौनजन्य हिंसामा हदम्या’bout छलफल भएको छ । सुन्दरी प्रतियोगिताका आयोजकले आफूमाथि नसालु पदार्थ खुवाएर बलात्कार गरेरको एक युवतीले भिडियो सन्देशमार्फत घटना सार्वजनिक गरेपछि यौनजन्य हिंसामा गरिएको हदम्याद’bout पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको छ । यसैक्रममा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा हदम्याद’bout छलफल भएको हो । छलफलका क्रममा एमालेकी सांसद […] The post थममाया थापाले भनिन्, यौनजन्य हिंसाकाे हदम्याद हटाउन हुँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजार हेरेर तत्कालै मौद्रिक नीति पुनर्विचार हुँदैन : राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । हिजो (सोमबार) अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । यसको असरले बजारमा उछाल पनि देखिएको थियो । मौद्रिक नीतिपछि सेयर […]

भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा पुनर्विचार गरौँ : विनोद चौधरी

नेपाली काँग्रेसका सांसद तथा अर्बपति व्यापारी बिनोद चौधरीले भौतिक रुपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले स्वास्थ्य भन्दा ठूलो कुरा केही हुन नसक्ने भन्दै कोरोना संक्रमण बढिरहेको बेला सबै सावधान हुनुपर्नेमा जोड दिएका छन्  ।‘सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन’, उनले ट्वीटरमा भनेका छन्, ‘जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णय

रेलिगेसनविनाको लिग गर्ने निर्णयमा पुनर्विचार हुँदैन: एन्फा

काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले रेलिगेसनविनाको लिग गर्ने आफ्नो निर्णयमा कम्तिमा यो सिजनका लागि पुनर्विचार गर्न नसकिने प्रष्ट पारेको छ ।   एन्फाले हरेक महिना पत्रकार भेटघाट कार्यक्रम गर्ने प्रणालीको विकास गर्न पहिलो पटक गरेको पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले नयाँ कार्यसमिति निर्वाचित भएपछिको तीन महिनाको कार्य...

कुनै हालतमा सिण्डिकेट खारेज गर्ने निर्णय पुनर्विचार हुँदैन : मन्त्री महासेठ

काठमाडाैं : सरकारले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट खारेज गर्ने निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको पनि बताए। मन्त्री महासेठले यातायात क्षेत्रका संघ, संस्थालाई कम्...

अख्तियारबारेकाे आग्रह

अख्तियारले काम गर्न नसक्नुमा त्यहाँ पुग्ने पात्रको छनोट मुख्य हो । त्यसमा पुनर्विचार नभएसम्म सुशासको अवस्था सुध्रिँदैन र अख्तियारका नाममा भएको गतिविधि पनि प्रभावकारी हुँदैन ।