दोर्दी कोरिडोर १३२ केभी विद्युत प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

लमजुङ : पूर्वी लमजुङको दोर्दी कोरिडोरमा निर्माणाधीन १३२ केभी विद्युत् प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। यही चैतभित्र सक्ने गरी निर्माण कार्य सुरु भए पनि अब दुई साताभित्रै सम्पन्न हुने आयोजनाले जनाएको हो।दोर्दी गाउँपालिका–६ ढोढेनीको कीर्तिपुरदेखि बेसीशहर–१ उदिपुरसम्म १४ किलोमिटर १३२ केभीए ट्रान्समिसनलाइन निर्माणको काम करिब सम्पन्न भएको आयोजना प्रमुख रमेश पौडेलले बताए। पौडेलका अनुसार प्रशारण लाइनका सबै टावर निर्माण सम्पन्न भई तार जडानको काम अन्तिम चरणमा पुगेको छ।कीर्तिपुरदेखि उ

सम्बन्धित सामग्री

अब किसानको खेतसम्मै तानिने छ विद्युत प्रसारण लाइन!

काठमाडौँ : सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ।सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज ऊर्जा मन्त्रालयमा राष्ट्रिय किसान आयोग, नेपाल विद्युत् प्राधिकरणका उच्च नेतृत्वसँग सो विषयमा छलफल गरे। छलफलमा सहज रुपमा कृषि मिटर वितरण गर्ने, ग्रीड विस्तारलाई विशेष प्र

एमसीसी परियोजनाका लागि जग्गा लिन सरकारले दियो स्वीकृति

काठमाडौँ- मन्त्री परिषद बैठकले एमसिए नेपालले निर्माण गर्ने विद्युत प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। अमेरिकी सहयोग परियोजना एमसिसी अन्तर्गत ती प्रसारण लाइन तथा सबस्टेशन बन्न लागेका हुन्। त्यस्तै अर्थ मन्त्रालय भन्सार तथा लजिष्टिक्स सुधार कार्यक्रम अन्तर्गत एसियाली विकास बैंकबाट […]

काभ्रेको महाभारतमा केन्द्रीय विद्युत प्रसारण लाइन

काठमाडौँ- काभ्रेपलाञ्चोकको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारण लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण ग्रिड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका गोकुले, घर्तीछाप, फोक्सिनटार बनखु तथा बुढाखानी क्षेत्रमा विद्युत प्रसारणको पूर्वतयारी पूरा भएसँगै परीक्षण थालिएको हो । पालिकामा बिजुलीको प्रसारण सुरु भएसँगै केन्द्रीय […]

नवलपरासीको विद्युत प्रसारण लाइन अलपत्र

–भुवन कार्कीपश्चिम नवलपरासीको सुनवलदेखि बर्दघाटसम्मको विद्युत प्रसारण लाइन निर्माणको काम रोकिएको छ । उक्त प्रसारण लाइनमा पर्ने सालका रुख काट्ने अनुमति नपाउँदा काम अलपत्र परेको हो । सुनवल– १३ सुर्यबस्तीमा न्यू बुटवल सब–स्टेशनको निर्माण कार्य सम्पन्न भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा २२० केभीको डबल सर्किट प्रसारण लाइन चितवनको भरतपुर जोड्ने योजना अधुरो बनेको छ ।भदौ १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने भएपनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन

भारत सरकारको २५ करोड अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको  कास्कीको लह चोकमा उद्घाटन भएको छ । भारत स्वतन्त्र भएको...

कर्णालीमा विद्युत प्रसारण लाइन विस्तार गरिने

सुर्खेत– कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद सिंहद्वारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दहालसँग छलफल गरेका छन् । विद्युत लाइन विस्तार गर्नका लागि रुख कटान गर्नुपर्ने भएकाले मन्त्री सिंहले […]

कर्णालीमा विद्युत प्रसारण लाइन विस्तार गरिने

कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहद्वारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख शम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहालसँग छलफल गरेका छन् ।विद्युत लाइन विस्तार गर्नका लागि रुख कटान गर्नुपर्ने भएकाले मन्त्री सिंहले सरोकारवाला मन्त्रालयसँग छलफल गरेका हुन् । बुधबार भर्चुअल माध्यमबाट कर्णालीका १० वटै जिल्लाका विद्युत प्राधिकरणक

कालिकोटमा पुग्याे राष्ट्रिय विद्युत प्रसारण लाइन

कालिकोटमा पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभीए विद्युत लाइन बिस्तार भएसँगै कालिकोटमा राष्ट्रिय विद्युत प्रसारण पुगेको हो । भ्रमणका क्रममा  गत बर्ष दैलेखकाे टुनिबगरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिटाे काम सक्न निर्देशन दिएका थिए ।शाहीले निर्देशन दिएसँगै काम तिव्र गतिमा अघि बढेकाे थियाे ।साविक कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामध्ये कालीकाेट राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुग्ने पहिलाे जिल्ला हाे

विद्युत प्रसारण लाइन निर्माण अगाडि बढ्ने - BBC नेपाली

अमेरिकी सरकारबाट प्राप्त हुने ५१ अर्ब रुपैयाँको सहायताबाट ४०० केभी विद्युत प्रसारण लाइन निर्माण योजनाले गति लिने अधिकारीहरुले बताएका छन्।