प्रधानमन्त्री शेरबहादुर देउवाले ५५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत प्रसारण लाइन तथा सडक मर्मतको योजनामा नेपाली ठेकेदारहरुले पनि प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने भएकाले प्रतिस्पर्धा गर्न सुझाउनुभएको हो । अमेरिकी …