सरकारको लगानीमा पूर्व-पश्चिम रेल बनाउन सकिँदैन : यातायात मन्त्री
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन्। सोमबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्।
उनले केपी ओली...
२६ माघ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बयान लिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा रहेको आयोगको कार्यालयमा पुगेर उनले केहिदिन अघि बयान दिएको समितिका एक सदस्यले अनलाइनखबरलाई बताए […]
काठमाडौँ । पछिल्लो समय सरकार मन्त्रीहरूको ध्यान नै असुलीमा देखिएको छ । अधिकांश मन्त्रीहरू अनेक तवरबाट चुनावी खर्च जोहो गर्न लागिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पनि सचिव र महानिर्देशकमार्फत प्रमुखहरूसँग पैसा उठाउन लगाएको बुझिएको छ । सरुवा भएर कमाऊ अड्डामा जाने मात्रै होइन, साविककै निकायमा रहीरहनसमेत पैसा दिनुपर्ने उर्दीपछि आयोजना/प्रमुखहरू […]
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेलमार्ग बनाउन नसक्ने बताएका छन् । सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले केपी ओली सरकारले कुनै अध्ययन बिना रेल निर्माण गर्ने योजना बनाएको आरोप लगाए । मन्त्री राईले अहिले नेपालमा सञ्चालनमा रहेको जनकपुर रेल घाटामा रहेको भन्दै पूर्व–पश्चिम रेल सञ्चालनले राज्यलाई फाइदा हुने पक्षको काम गर्नुपर्ने बताए । उनले पूर्व
काठमाडौँ– बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन्। बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन। अनुगमनका क्रममा सेवालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिदै आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने उनको भनाई […]
चितवन – बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री माननीय घनश्याम दाहाल यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन् ।‘यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउनु उहाँले भन्नुभयो, जनताले दुःख पाए हामी आएको काम हुँदैन ।’बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रमको भर्चुअल माध्यमबाट निर्देशन दिँदै […]
काठमाडौं । हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ । डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले शुक्रबार संयुक्त रुपमा अपिल जारी गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न आग्रह गरेका हुन् । ‘मन्त्री रेणु […]
The post यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक.