चितवन– वागमती प्रदेशका श्रम तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बसेर घुस खाने कर्मचारी कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार भरतपुरस्थित यातायात सेवा कार्यालयको अनुगमन पश्चात कर्मचारीलाई निर्देशन दिदै मन्त्री दाहालले कुनै बहानामा गरीब जनताबाट घुस लिएको खबर आए कर्मचारीलाई हदसम्म कारबाही गर्ने बताए । चितवनमा केही दिन अगाडि एउटै यस्तै घटना बाहिरा […]