उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठसँग व्यवसायी महासंघ प्रतिनिधिमण्डलको भेट

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाणकाजी श्रेष्ठसँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उपप्रधानमन्त्री श्रेष्ठले निर्माण उद्योगको समस्या […]

सम्बन्धित सामग्री

भौतिक पूर्वाधारमा नयाँ आयोजना प्रस्ताव गर्दै नेपाल

४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भौतिक पूर्वाधारतर्फ केही नयाँ आयोजना बनाउन नेपालले प्रस्ताव गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका अनुसार चीन भ्रमणका दौरान पाइपलाइनका आयोजनासँगै सडक र सुरुङमार्गका नयाँ आयोजना चीनसँग प्रस्तावित गरिने भएको छ । उनका अनुसार यसरी प्रस्ताव गर्ने योजनामा सुर्खेत–हिल्सा द्रुत मार्ग, […]

प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सवको उद्धघाटन (तस्बिरसहित)

काठमाडौं, २७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा महोत्सवको उद्धघाटन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्धघाटन गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाउनु गोरखाकै लागि गौरवको बिषय रहेको बताउँदै भने, ‘अब छिट्टै प्रदेश सरकार पनि गठन हुँदैछ, प्रदेशमा पनि गोरखाबाट मन्त्री हुने सम्भावना […]

उपप्रधानमन्त्री श्रेष्ठलाई भेटे अमेरिकी राजदूतले

काठमाडौँ ।  उपप्रधान तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।  शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल

प्रधानमन्त्री देउवाले गरे जसपाका ४ मन्त्री  बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्। देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका छन् । उनीहरुको जिम्मेवारी प्रधानमन्त्री देउवाले

जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुतला दहन गरेको छ । सो संगठनले आइतबार जनकपुरधाममा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन गरेको हो ।जनकपुरधामस्थित रेल्वे स्टेसनबाट निस्केको जुलुसले जनकपुरधाम नगरको परिक्रमा गरेको थियो । मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएपनि प्रधानमन्त्री देउवाले उनलाई बर्खास्त गर्न नचाहेको र  स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेकोले उनीहरुको पुतला दहन गरिएको युवा संघले

मन्त्री यादवको धम्कीप्रति प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण : ज्ञवाली

७ माघ, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सीके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको बताएका छन् । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूर्ण रहेको उनले बताएका छन् । मधेश बलिदान दिवसको अवसरमा बिहीबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री […]

रेल चलाउने मिति प्रधानमन्त्रीको भारत भ्रमणपछि टुंगो लाग्ने

१९ पुस, काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनको मिति प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि तय गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यो विषय टुंग्याउने तयारी गरिएको छ । यद्यपि प्रधानमन्त्रीको भारत भ्रमणका मिति तय भइसकेको छैन । दुबै मुलुकको सहमतिमा उद्घाटनको मिति तय गरिने र […]

जनकपुर-जयनगर रेल सञ्चालनमा आउने

जनकपुर, मंसिर १४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनकपुर-जयनगर रेल यसैवर्ष भित्र सञ्चालनमा आउने बताउनुभएको छ । भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको उहाँको भनाई छ । रेल सञ्चालनका लागि आफुले प्रधानमन्त्री र अर्थमन्त्रीसँग निरन्तर कुरा गरिरहेको र अध्यादेश मार्फत भए पनि रेल सञ्चालनमा ल्याउने […]