काठमाडौँ । पछिल्लो समय सरकार मन्त्रीहरूको ध्यान नै असुलीमा देखिएको छ । अधिकांश मन्त्रीहरू अनेक तवरबाट चुनावी खर्च जोहो गर्न लागिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पनि सचिव र महानिर्देशकमार्फत प्रमुखहरूसँग पैसा उठाउन लगाएको बुझिएको छ । सरुवा भएर कमाऊ अड्डामा जाने मात्रै होइन, साविककै निकायमा रहीरहनसमेत पैसा दिनुपर्ने उर्दीपछि आयोजना/प्रमुखहरू […]