यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल

काठमाडौं । हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ । डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले शुक्रबार संयुक्त रुपमा अपिल जारी गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न आग्रह गरेका हुन् । ‘मन्त्री रेणु […] The post यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक.