काठमाडौँ, १३ माघ। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । उनले आज (बिहीबार) बिहान एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका हुन्। उनले अनुगमनको क्रममा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । निर्देशन दिंदै उनले भने, ‘कार्यालयका कर्मचारीको कहिँकतै सेटिङ छ भने त्यसलाई हामी खोजी हाल्छौं । […]