पोष्टमार्टम रिपोर्टको एउटा क्लुले बदलियो दुर्घटनाको घटना

गत चैत २० गते साँझ ५:२० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पको ठीक अगाडि एक मोटरसाइकल दुर्घटना भयो । चालक नुवाकोटको बेलकोटगढी नगरपालिका ३ बस्ने २५ वर्षीय लक्ष्मी दर्नाल गम्भीर घाइते बनिन् । उनलाई नजिकैको नेशनल अस्पताल पुराइएपनि उपचारकै क्रममा साँझ मृत्यु भयो । चैत महिनामा चाँडै नै दिन सकिने भएकाले दुर्घटनाको बेला उक्त दिन पनि हल्का अँध्यारो भइसकेको थियो । सबैले उक्त मोटरसाइकल डिभाइडरमा ठोक्किएको कारण दुर्घटना भएको अनुमान गरे । दुर्घटनामा परेको स्पेल्डर मोटरसाइकलको अवस्था हेर्दा पनि अगाडिक

सम्बन्धित सामग्री

छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबार आउने

चितवनको छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ।

मृत फेला परेका दिदी-बहिनीको शव पोष्टमार्टम गरिँदै

रुकुमपूर्व : मृत अवस्थामा भेटिएका रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालकिा- ३ रन्माका दुई दिदी बहिनीको पोष्टमार्टम शनिबार आज गरिँदै छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठका अनुसार आज पोष्टमार्टम हुन लागेको बताइन्उ।  दुई दिदी बहिनीको शव शुक्रबार जिल्ला अस्पताल रुकुमकोट ल्याइएको र आज पोष्टमार्टम हुन लागेको उनको भनाइ छ। तालिम प्राप्त कुकरसहितको प्रहरी टोलीले घटनास्थलको छानबिन गरेको र आज दुवै दिदी बहिनीको शव पोष्टमार्टम हुन लागेको डीएसपी श्रेष्ठले बताइन्। घटनाको अनु

गायिका दिलमायाको पोष्टमार्टम रिपोर्ट : मृत्युको कारण ‘झुन्डिएर’

नेपालटारस्थित डेरामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ ।  असार ११ मा विहान उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गायिकाका बुवा केशर बिकले हत्या आरोपमा किटानी जाहेरी दिएका छन् ।त्रिवि शिक्षण अस्पतलामा शव पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुन्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् । मृत्युको कारण ‘झुन्डिएर’ भ

अमृता खत्री मृत्यु प्रकरणः चार दिनपछि गरियो पोष्टमार्टम

बुटवलः रुपन्देही तिलोत्तमा नगरपालिका २ की अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको चार दिनपछि आइतबार पोष्टमार्टम गरिएको छ। रहस्यमय मृत्युका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देही र पीडित पक्षबीच छानविन गर्ने लिखित सहमतिपछि पोष्टमार्टम भएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख रवीन्द्र रेग्मी, प्रवक्ता डिएसपी नवरत्न…

अमृता मृत्यु प्रकरण : शव पोष्टमार्टम गर्ने सहमति

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा बस्ने अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको करिब १ घण्टा ४५ मिनेटपछि उनको मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या भएको दावी गरेका छन् ।शुक्रबार इलाका प्रहरी कार्यालय अगाडि पीडित पक्षले गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो । शनिवार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र एसपी रविन्द्र रेग्मीसँगको छलफलपछि पीडित पक्ष पोष्टमार्टम गर्न सहमत भएका हुन् ।अमृताको माइती

गाड्न लाग्दा बरामद शवको पोष्टमार्टम काठमाडौंमा हुने

२२ असोज, वीरगञ्ज । अन्त्येष्टि गर्न लागिएको अवस्थामा वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको शवको पोष्टमार्टम काठमाडौंमा गरिने भएको छ । नारायणी अस्पतालको सिफारिसमा शव पोष्टमार्टमका लागि शब शुक्रबार काठमाडांको त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनलाई गाड्ने तयारी भइरहेको अवस्थामा मुर्लीस्थित कब्रस्तानबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । घटना […]

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी रोजिनाको शव सोही दिन उठाइएको भएपनि पारिवारिक असहमतिले पोष्टमार्टमा हुन सकेको छैन । आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको शव पोष्टमार्डमका लागि […] The post रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : मृत्युको कारण चोटपटक होइन

चितवन : राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु चोटपटकबाट नभएको पोष्टमार्टम रिपोर्ट आएको छ। भण्डारीको मृत्यु चोटपटकका कारण नभएको शवको पोष्टमार्टम गरेका डा. गोपाल चौधरीले बताए। भण्डारीको शवको पोष्टमार्टम काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको हो ।मृत्युको कारण चोटपटकबाट नभएको देखिएपछि अन्य कारण थाहा पाउन शवको भिसेरा परीक्षण गरिने छ । भिसेरा परीक्षणका लागि नमुना लिएर मंगलबार नै प्रहरीलाई बुझाइएको शवको पोष्टमार्टम गरेका डा. चौधरीले बताए । असार ११

सुजिताको शवको पोष्टमार्टम, हत्यारा पत्ता लगाउन भन्दै राजमार्गमा अवरोध

काठमाडौं, २२ असार । हराएको १० दिनपछि अनकन्टार जंगलमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टम भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको पोष्टमार्टम भएको हो । ११ असारमा वेपत्ता भएकी सुजिताको शव २१ असारमा फेला परेको थियो । उनको मृत्युबारे प्रहरीले अनुसन्धान तिव्र पारेको छ । यसैगरी, चितवनको राप्ती नगरपालिकामा स्थानीयवासीले आजपनि पूर्वपश्चिम राजमार्गमा […]

रिसोर्टमा मृत भेटिएका कामदारको पोष्टमार्टम हुन सकेन

खोटाङको हलेसीस्थित जाम्बाला रिसोर्टमा वैशाख १८ गते साँझ मृत फेला परेका कामदारको शवको पोष्टमार्टम हुन सकेको छैन।...