अमृता खत्री मृत्यु प्रकरणः चार दिनपछि गरियो पोष्टमार्टम

बुटवलः रुपन्देही तिलोत्तमा नगरपालिका २ की अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको चार दिनपछि आइतबार पोष्टमार्टम गरिएको छ। रहस्यमय मृत्युका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देही र पीडित पक्षबीच छानविन गर्ने लिखित सहमतिपछि पोष्टमार्टम भएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख रवीन्द्र रेग्मी, प्रवक्ता डिएसपी नवरत्न…