२२ असोज, वीरगञ्ज । अन्त्येष्टि गर्न लागिएको अवस्थामा वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको शवको पोष्टमार्टम काठमाडौंमा गरिने भएको छ । नारायणी अस्पतालको सिफारिसमा शव पोष्टमार्टमका लागि शब शुक्रबार काठमाडांको त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनलाई गाड्ने तयारी भइरहेको अवस्थामा मुर्लीस्थित कब्रस्तानबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । घटना […]