रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा बस्ने अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको करिब १ घण्टा ४५ मिनेटपछि उनको मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या भएको दावी गरेका छन् ।शुक्रबार इलाका प्रहरी कार्यालय अगाडि पीडित पक्षले गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो । शनिवार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र एसपी रविन्द्र रेग्मीसँगको छलफलपछि पीडित पक्ष पोष्टमार्टम गर्न सहमत भएका हुन् ।अमृताको माइती