हेटौंडा अस्पतालमा अक्सिजनको अभाव, बिरामी भर्ना गर्न नसकिने
हेटौंडा । हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमितको उपचारको लागि अक्सिजन सकिएको अस्पतालले जनाएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो ।
नेपालगन्जबाट...
कार्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकोले शनिबारदेखि थप बिरामी भर्ना गर्न नसक्ने बताएको हो ।...
सुर्खेत – अक्सिजनको अभाव भए पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको छ ।
प्रदेशकै भरोसाको अस्पतालका रुपमा रहेको यस अस्पतालमा अक्सिजनको आपूर्ति हुन नसके पछि भर्ना लिन नसकिने प्रदेश अस्पतालका डा. डम्मर खड्काले जानकारी दिनुभयो । उहाँले सूचना जारी गरेर अक्सिजनको आपूर्ति हुन नसकेकोले अस्पतालमा थप बिरामी भर्ना लिन कठिनाइ भएको बताउनुभएको हो ।
प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ । बिरामीको संख्या थपिँदै गएपछि अक्सिजनको अभाव भएको उहाँको भन...
काठमाडौं। धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ विरामी भर्ना लिन रोकेको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । कोभिड-१९ बिरामीको उपचार गराउँदै आएको अस्पतालमा सरकारले दैनिक १०० सिलिण्डर अक्सिजन मात्र अस्पतालाई दिन थालेपछि थप विरामीको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ।
काठमाडौं: काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार…
काठमाडौं। धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ विरामी भर्ना लिन रोकेको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । कोभिड-१९ बिरामीको उपचार गराउँदै आएको अस्पतालमा सरकारले दैनिक १०० सिलिण्डर अक्सिजन मात्र अस्पतालाई दिन थालेपछि थप विरामीको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ।
विनोदसिंह विष्ट, बैतडी जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव भएको छ । कोरोनाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएको हो ।‘कोरोनाका जटिल खालका बिरामी बढ्दै छन्, अस्पतालमा अक्सिजनको अभाव छ, अक्सिजन चाहिने बिरामीहरुलाई अब भर्ना गर्न सकिने अवस्था छैन ।’ –अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले भन्नुभयो । जिल्ला अस्पतालमा उपचाररत १३ जना कोरोना बिरामीमध्ये […]