ग्रान्डी अस्पतालले पनि रोक्यो नयाँ विरामी भर्ना

काठमाडौं। धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ विरामी भर्ना लिन रोकेको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । कोभिड-१९ बिरामीको उपचार गराउँदै आएको अस्पतालमा सरकारले दैनिक १०० सिलिण्डर अक्सिजन मात्र अस्पतालाई दिन थालेपछि थप विरामीको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री