अक्सिजन अभाव : कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने

कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो । नेपालगन्जबाट...

सम्बन्धित सामग्री

बिरामी भर्ना नलिने कर्णाली अस्पतालविरुद्ध अदालतमा रिट

अक्सिजन अभाव देखाउँदै नयाँ बिरामी भर्ना नलिने सूचना जारी गर्ने कर्णाली प्रदेश अस्पताल र कर्णाली प्रदेश

तत्काल अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन अभाव टार्न सरकारलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिले शनिबार कर्णाली सरकारलाई  अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको हो । प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने अक्सिजन अभाव क...

सरकारमाथि खनियो एमाले

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले कोभिड–१९ को महामारी नियन्त्रण प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्न नसकेको आरोप लगाएको छ ।  प्रदेश सरकार मातहतको प्रदेश अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामीको भर्ना लिन नसक्ने जनाएपछि प्रदेशसभाको प्रमुख विपक्षी दल एमालेले तत्काल उपलब्ध स्रोत–साधनको परिचालन गर्दै केन्द्र सरकारसँग थप सहयोगका लागि समन्वय गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।    दलका नेता यामलाल कँडेलले आज विज्ञप्ती जारी गर्दै तत्कालीन र भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै...

सरकारको चरम लापरबाहीले नागरिकको जीवन असुरक्षित बन्यो : महामन्त्री खड्का

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संघीय सरकार र कर्णाली प्रदेश सरकारको चरम लापरबाहीको कारणले नागरिकहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा खड्काले देशभरिका अस्पतालमा अक्सिजन अभाव भइरहेकै अवस्थामा कर्णाली प्रदेश अस्पताल र अन्य जिल्ला अस्पतालहरूमा पनि अक्सिजन अभावले नागरिकहरूले ज्यान गुमाउनुपरेको बताए ।‘बिरामीको उपचारमा परेको कठिनाइ भइरहेकोप्रति संघीय सरकार र कर्णाली प्रदेश सरकारको गम्भीर रूपमा लागेर अक्सिजन लगायतका स्वास्थ्

जटिल अवस्थाका बिरामी मात्र रिफर गर्न कर्णाली प्रदेश अस्पतालको आग्रह

१ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने […]

अक्सिजन अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोड्यो

अक्सिजनको अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोडेको छ।

अक्सिजन अभाव : प्रदेश अस्पताल सुर्खेतले बिरामी भर्ना लिन नसक्ने

सुर्खेत – अक्सिजनको अभाव भए पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको छ ।  प्रदेशकै भरोसाको अस्पतालका रुपमा रहेको यस अस्पतालमा अक्सिजनको आपूर्ति हुन नसके पछि भर्ना लिन नसकिने प्रदेश अस्पतालका डा. डम्मर खड्काले जानकारी दिनुभयो । उहाँले सूचना जारी गरेर अक्सिजनको आपूर्ति हुन नसकेकोले अस्पतालमा थप बिरामी भर्ना लिन कठिनाइ भएको बताउनुभएको हो ।  प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ । बिरामीको संख्या थपिँदै गएपछि अक्सिजनको अभाव भएको उहाँको भन...

कर्णाली प्रदेश अस्पतालमा तत्कालका लागि अक्सिजन अभाव टर्यो

केहीदिन अघिसम्म कर्णाली प्रदेश अस्पताल कालागाउँमा अक्सिजनको चरम अभाव थियो । जसका कारण आफ्ना बिरामीलाई बचाउनका लागि आफन्तले नेपालगञ्जदेखि आएको अक्सिजन सिलिण्डर खोसाखोस गर्नुपर्ने अवस्था थियो ।तर, प्रदेश अस्पतालमा अब भने अक्सिजन उत्पादन सुरु गरिएको छ । केहीदिन अघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अग्रसरतामा अस्पतालमा थन्किएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याईएसँगै अक्सिजन उत्पादन सुरु गरिएको हो ।अहिले प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएपछि कोरोना संक्रमितको उपचारमा केही राहत मिलेको अस्पतालका

कर्णालीमा कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजन अभाव

कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट भए पनि मेसिन बिग्रिएकाले सञ्चालनमा छैन।

संक्रमितले भरियो कर्णाली प्रदेश कोभिड अस्पताल, अक्सिजन अभाव

१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या […]