अर्थतन्त्रमा पर्यटन क्षेत्रको टेवा

विश्व पर्यटनको सन्दर्भमा कुरो गर्नुपर्दा सन् २०२२ मा विभिन्न मुलुकका ९ सय ६३ मिलियन मानिसहरू पर्यटक भई घुम्न निस्किएका थिए भने त्यसरी घुम्न निस्किएका मानिसहरूले सन् २०२२ मा ७ दशमलव ७ खर्ब अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर सन् २०२३ मा चाहिँ विश्वका विभिन्न मुलुकमा १ दशमलव ३ बिलियन मानिसहरू विभिन्न मुलुकमा घुम्न […] The post अर्थतन्त्रमा पर्यटन क्षेत्रको टेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राठी एडेसिभ र आईडिया नेपालबीच सम्झौता

काठमाडौं । राठी एडेसिभ प्रालि र इन्टेरियर डिजाइनर एसोसियसन (आईडिया) नेपालबीच विभिन्न साझा गतिविधि सञ्चालनका लागि सम्झौता भएको छ । दुवैको संस्थाको उदेश्य नेपाली उत्पादनलाई प्रोत्सान गर्र्दै बजारमा स्थापित गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउनु रहेकोले सम्झौता गरिएको राठी एडेसिभका कार्यकारी प्रमुख योगेश राठीले बताए । यस सहकार्याले विदेशी उत्पादनको आयतलाई कम गर्र्दै नेपाली उत्पादनलाई प्रोत्सान […]

नियम पालना नगर्ने रेमिट्यान्स कम्पनीलाई प्रतिबन्ध लगाइने

मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिइरहेको वैदेशिक रोजगारीबाट नेपाल रकम भित्र्याउने व्यवसायलाई थप मर्यादित र जिम्मेवार बनाउन नेपाल राष्ट्र बैंकले नयाँ नियम ल्याएको छ । बढीभन्दा बढी रकम वैध बाटोबाट नेपाल भित्र्याउने उद्देश्यसति नेपाल राष्ट्र बैंकले गत शुक्रबार विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेको छ । सो विनियमावली अनुसार रेमिट्यान्स कम्पनीले नीति …

पर्वतीय पर्यटनबाट अर्थतन्त्रमा थप टेवा

उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वतीय पर्यटनले नेपालको अर्थतन्त्रमा थप टेवा दिने बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शनिबार आयोजित साताँै पर्वतीय महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पर्वतीय पर्यटन विकासका लागि नवीन रणनीति र कार्ययोजना आवश्यक रहेको बताउनुभएको थियो । उपराष्ट्रपति पुनले भन्नुभयो, “विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि महìवपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता महोत्सव सान्दर्भिक छन् ।”

एमसीसीले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउँछ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने बताउनुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उहाँले एमसीसी नेपालको हितमा रहेकाले काँग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसीसीको वकालत गरेको बताउनुभएको हो ।

कृषि, पानी र पर्यटन इलामवासीको जीविकोपार्जन

इलाम– यस जिल्लामा धेरै कृषि तथा नगदे बालीहरू उत्पादन हुन्छन् । तर पनि विश्व बजारमा अन्य नगदे बालीभन्दा यहाँ उत्पादित ‘अ’ ले प्रतिस्पर्धा गरिरहेको छ । जिल्लाको मात्र हैन, देशकै अर्थतन्त्रमा यहाँ उत्पादित कृषिजन्य वस्तुले निकै ठूलो टेवा पु-याएको छ । कृषि उत्पादनका लागि उर्वर भूमि इलाममा धेरै प्रकारका कृषिजन्य वस्तु उत्पादन भइरहेका छन् । […]

पुष्प खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन आग्रह

अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन आग्रह गरेका छन् ।शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताएका हुन् । ‘देशको अर्थतन्त्रमा टेवा पु¥याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, उनले भने, ‘यसलाई बढी आम्दानी हुन […]

सुस्ताएको अर्थतन्त्रलाई दसैंले गति प्रदान गर्ने अपेक्षा

वर्षभरी हुने उपभोगको ४० प्रतिशत दसैं, तिहार र छठमानजिकिँदै गरेका ठूला चाडपर्वले सुस्ताएको अर्थतन्त्रलाई गति प्रदान गर्ने अपेक्षा अर्थविद्हरुले गरेका छन् । दसैं, तिहार, छठजस्ता चाडपर्वमा हुने व्यापार–व्यवसायले आर्थिक गतिविधिमा टेवा पु-याउने भएकाले अर्थतन्त्र उकालो लाग्ने उनीहरुको अनुमान छ ।चाडपर्वमा खाद्यका साथै गैरखाद्य वस्तुको कारोबार पनि बढी हुन्छ, जसले व्यापार बढाई अर्थतन्त्रमा टेवा पुग्ने गरेको […]

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश

काठमाडौँ– मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । ०७५ भदौ १४ मा मुक्तिनाथ विकास बैंकलगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउन कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाउनले लक्ष्य राखेको छ । कम्पनीले युवाको आकर्षणको केन्द्र […]

रैथाने मकै : स्वादिलो पनि, पौष्टिक पनि

मौसमी बालीको कुरा गर्ने हो भने यतिबेला मकैको समय हो । मकैले हाम्रो खाद्य भण्डारमा ठूलो योगदान दिएको छ । उत्पादनको हिसाबले निकै लाभदायक अन्न हो मकै । यसले ग्रामिण अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याइरहेको छ । त्यसो त मकै आफैमा स्वादिलो र पोषिलो अन्न पनि हो । यसलाई थरीथरी परिकार बनाएर खान सकिन्छ । […]