नियम पालना नगर्ने रेमिट्यान्स कम्पनीलाई प्रतिबन्ध लगाइने

मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिइरहेको वैदेशिक रोजगारीबाट नेपाल रकम भित्र्याउने व्यवसायलाई थप मर्यादित र जिम्मेवार बनाउन नेपाल राष्ट्र बैंकले नयाँ नियम ल्याएको छ । बढीभन्दा बढी रकम वैध बाटोबाट नेपाल भित्र्याउने उद्देश्यसति नेपाल राष्ट्र बैंकले गत शुक्रबार विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेको छ । सो विनियमावली अनुसार रेमिट्यान्स कम्पनीले नीति …

सम्बन्धित सामग्री

रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध

रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नीति नियमको पालना नगर्ने रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकले नगद कारोबारमा प्रतिबन्ध लगाउन सक्नेछ । नेपाल राष्ट्र बैंकको …