नेपाल उद्योग परिसंघ (सिएनआई) ले सरकारले हालैमात्र जारी गरेको संयुक्त सरकार सञ्चालनको साझा न्यूनतम कार्यक्रमले आफुहरुले उठाएको ‘मेक इन नेपाल’ अभियानलाई टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । वर्तमान सरकार सञ्चालनका लागि सरकारले गत आइतबार जारी गरेको साझा न्यूनतम कार्यक्रमले कोभिड–१९ को महामारी नियन्त्रणका साथै औद्योगीकरण, र उत्पादनमुखि अर्थतन्त्रमा जोड दिएकाले मेक इन नेपाल अभियानलाई समेत सहयोग पुग्नेमा परिसंघले विश्वास व्यक्त गरेको हो ।अभियानको मुख्य उद्देश्य पनि उत्पादनमुखि अर्थतन